चितवन सेरोफेरो
विराटनगर, १ चैत। नेकपा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता टंक आङबुहाङ एमाले प्रवेश गरेपछि माओवादी केन्द्र प्रदेश १ संसदीय दल नेताविहीन भएको छ । आङबुहाङ शुक्रबार एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएसँगै माओवादी केन्द्र दलको नेताविहीन भएको हो । १६ सदस्यीय...
त्रिशूली, १ चैत । नुवाकोटको बेलकोटगढी नगरपालिकामा राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्रको प्रादेशिक कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापना गरिएसँगै सोही अवसरमा निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरण र परामर्शसमेत दिइएको छ । वडा नं १० बेलकोटस्थित नमूना कृषि सहकारी...
काठमाडौं, १ चैत । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बलमिचाइँ गर्दै वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाललाई पाखा लगाउँदै अघि बढेपछि सत्तारूढ दल एमाले विभाजनतर्फ उन्मुख भएको छ । ओलीले पार्टी फुटाउने अभ्यास थालेको भन्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल...
काठमाडौं २९ फागुन । नेपाल क्रिकेट संघ (क्यान) को आयोजना सम्पन्न ‘काठमाडौं मेयर कप २०७७’ को उत्कृष्ट खेलाडी च्याम्पियन नेपाल पुलिस क्लबका अलराउन्डर दिपेन्द्रसिंह ऐरी घोषित भएका छन् । काठमाडौंमा फागुन २२ गतेदेखि सुरु भएको प्रतियोगितामा पुलिसलाई च्याम्पियन बनाउन दिपेन्द्रले...
काठमाडौं २८ फागुन । पुनःस्थापित नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठक माधव नेपाल पक्षले थाहै नपाइ महत्वपूर्ण निर्णयसहित टुंगिएको छ । बैठकले महाधिवेशनको मिति तोक्नुका साथै नेताहरूको जिम्मेवारी समेत तोकेको छ । बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा समाहित भएका रामबहादुर...
काठमाडौँ, २८ फागुन । न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतका न्यायाधीशमा डा कुमार चुडाल र नहकुल सुवेदीका नाम सिफारिश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका अध्यक्षतामा आज बसेको परिषद् बैठकले उच्च अदालत पाटनमा कार्यरत डा चुडाल र उच्च अदालत...
काठमाडौँ, २८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६÷०७७ को प्रतिवेदन आज पेश गर्नुभएको छ । राष्ट्रपतिसमक्ष आजै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आव २०७६÷०७७...
बाँके, २८ फागुन । चालु आर्थिक वर्षको अहिलेसम्म बाघको आक्रमणबाट बर्दियामा आठ जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा घाँस काट्न गएकी मधुवन नगरपालिका–३ की २८ वर्षीया रेनुका सुनारलाई बाघले...
वाग्मती, २८ फागुन । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ । नेपालमा भूकम्प गएको पाँच वर्षपछि थाहा नगरपालिकामा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको हो । नगरपालिकामा...
कावासोती, २८ फागुन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले एकै दिन ११ आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरेको छ । नगरपालिकाभित्रका विभिन्न ११ वटा वडामा यसै आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी बिहीबार एकै दिन ११...















