चितवनको निषेधाज्ञा जेठ १३ गतेसम्म थपियो न्युजभित्तो/३० बैशाख २०७८, बिहीबार १७:४५ चितवन, ३० वैशाख । जिल्लामा जारी निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारी गर्दै निषेधाज्ञाको अवधि थप गर्नुभएको हो । तपाईको प्रतिक्रिया ताजा अपडेट भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ” इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
चितवन, ३० वैशाख । जिल्लामा जारी निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारी गर्दै निषेधाज्ञाको अवधि थप गर्नुभएको हो ।