सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली युवा उद्यमी मञ्च चितवनको अध्यक्षमा राजेश गौतम


  •    न्युजभित्तो/१ जेष्ठ २०७८, शनिबार ११:२१ 
  • चितवन, १ जेठ । नेपाली युवा उद्यमी मञ्च, चितवन शाखाको अध्यक्षमा राजेश गौतम चयन हुनु भएको छ । शुक्रबार भर्चुअल माध्यमबाट भएको वार्षिक साधारणसभा तथा अधिवेशनले गौतमको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

    मञ्चको प्रथम उपाध्यक्षमा सूर्यभक्त अधिकारी र द्धितिय उपाध्यक्षमा विकल दाहाल चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा गोपाल गौतम, उमेश श्रेष्ठ, सन्तोष कँडेल, निशान पौडेल, सुमन कोइराला, सुमन पौडेल र मदन सापकोटा चयन भएका छन् ।

    अधिवेशनको प्रमुख अतिथि नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष प्रकाश देव पालिखे र विशिष्ट अतिथि पूर्व अध्यक्ष निकोलस पाण्डे रहनु भएको थियो । कार्यक्रम मञ्चका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    मञ्चले जिल्लाका युवा उद्यमीहरुलाई प्रोत्साहन गर्नुका साथै विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.