चितवनको निषेधाज्ञा थपियो, असार ३ गतेसम्म जारी रहने
न्युजभित्तो/२६ जेष्ठ २०७८, बुधबार १४:१८
चितवन, २६ जेठ । जिल्लामा जारी निषेधाज्ञा असार ३ गतेसम्मका लागि थप भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलााल लामिछानेले आज जारी गर्नुभएको निषेधाज्ञामा असार ३ गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिईएको हो ।
यस अघि जेठ १५ गतेदेखि जेठ २७ गते राती १२ः०० बजेसम्मका लागि आदेश जारी गरिएको थियो । २७ गते राती १२ः०० बजेदेखि असार ३ गते राती १२ः०० बजेसम्मका लागि आज आदेश जारी गरिएको हो ।