चितवन सेरोफेरो

लुम्बिनीमा अविश्वास प्रस्तावमाथि आज छलफल हुँदै
-न्युजभित्तो

बुटवल, २७ साउन । लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुने भएको छ । त्यसका लागि प्रदेशसभामा विशेष अधिवेशन दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, सभामुख...

साहाराको घरलाई कामना सेवा विकास बैंकको माक्स सहयोग
-न्युजभित्तो

चितवन, २५ साउन । कामना सेवा विकास बैंकले भरतपुरमा रहेको साहाराको घरलाई माक्स सहयोग गरेको छ । बैंकको नारायणगढ शाखाले एक हजार थान माक्स सहयोग गरेको हो । भरतपुर–१२ नौरंगेमा रहेको साहाराको घरमै पुगेर आज बैंकका शाखा प्रबन्धक रश्मी पन्त,...

भूमि आयोग खारेजको विरोधमा आज भरतपुरको चौबीसकोठीमा विरोध प्रदर्शन
-न्युजभित्तो

चितवन, २५ साउन । सरकारले भूमि समस्या समाधान आयोग (सुकुम्बासी आयोग) खारेज गरेको विरोधमा आज (सोमबार) भरतपुरको चौबीसकोठीमा विरोध प्रदर्शन हुने भएको छ । नेकपा एमालेले विरोध प्रदर्शन गर्न लागेको हो । नेकपा एमाले भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेले...

ड्रागनको पहिलो फल चखाएर कृषिका प्रमुखहरुलाई विदाई
-न्युजभित्तो

चितवन, २२ साउन । सस्यवेदा साईन्स एण्ड एग्रीकल्चरको सृजनशील ड्रागन पकेट क्षेत्र भरतपुर ७ ले आफ्नो उत्पादनको पहिलो फल चलाएर कृषिका प्रमुखहरुलाई विदाई गरेको छ । गत वर्ष शुरु गरिएको ड्रागन खेतीको पहिलो फल पाकेसँगै उनीहरुलाई खुवाईएको हो । फार्ममा...

हस्तान्तरण अन्योलले प्रदेशकै ठूलो आयुर्वेद चिकित्सालय सञ्चालनमा विलम्ब
-न्युजभित्तो

झापा, २१ साउन । कमल गाउँपालिका–७ मा प्रदेशकै ठूलो पूर्वाधारयुक्त पूर्वाञ्चल आयुर्वेदिक चिकित्सालयको भवन बने पनि हस्तान्तरणको अन्योलले सञ्चालनमा विलम्ब भएको छ । दुई बिघा एक धुर क्षेत्रफलमा फैलिएको चिकित्सालयको ५० शय्याको अस्पताल भवन सङ्घीय सरकारको सहयोगमा रु २०...

कैलालीमा सशस्त्र प्रहरी जवान कार्यालय परिसरभित्र मृत फेला
-न्युजभित्तो

धनगढी,२० साउन । कैलालीमा एक सशस्त्र प्रहरी जवान कार्यालय परिसरमा मृत अवस्थामा फेला परेका छन् । सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीमा कार्यरत सशस्त्र प्रहरी जवान डडेल्धुरा भागेश्वर गाउँपालिका–१ का ३१ वर्षीय हरिशकुमार शाही मृत अवस्थामा...

प्रदेशका सबै नागरिकलाई उपचारमा गुणस्तरीय सेवा प्रदान गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री पौडेल
-न्युजभित्तो

मकवानपुर, १९ साउन । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवालाई सहजीकरण गर्ने र अस्पताललाई आवश्यक पर्ने उपकरण र चिकित्सकहरु उपलब्ध गराउन प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गर्दै आएको बताउनुभएको छ । प्रदेश भौतिक...

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पारसको घोषणा
-न्युजभित्तो

काठमाडौं, १९ साउन । नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी तथा पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सामाजिक सन्जाल फेसबुकमार्फत उनले समर्थक र सरोकारवालालाई सम्बोधन गरी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । उनले नेपालका लागि खेल्नु...

खैरहनीमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
-न्युजभित्तो

चितवन, १८ साउन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले गत आर्थिक वर्ष २०७७÷७८ मा आन्तरिक स्रोतबाट लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गरेको छ । गतवर्ष रु १० करोड ११ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य भन्दा १९...

१ सय ८७ जना सङ्क्रमित निको भएर घर फर्कीए
-न्युजभित्तो

चितवन, १८ साउन । जिल्लामा पछिल्लो २४ घण्टामा २ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोही अबधिमा १ सय ८७ जनाले कोरोना सङ्क्रमण जितेर घर फकीएएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार पिसिआर प्रबिधिबाट १४४ जना र...