चितवन सेरोफेरो

प्रदेश सभा सञ्चालन गर्न लुम्बिनीमा सत्ता पक्ष र विपक्षीबीच छलफल हुँदै
-न्युजभित्तो

बुटवल,२ भदौ । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले अवरोध गरेपछि स्थगित लुम्बिनी प्रदेश सभा बैठक सुरु गर्ने विषयमा छलफल गर्न सत्ता पक्ष र विपक्षी दलबीच छलफल हुँदैछ । मुख्यमन्त्री कुलप्रसाद केसीले बिहान ११ बजे विपक्षीसँग छलफलका लागि बैठक बोलाएको एमाले...

होली भिजनका विद्यार्थीहरुलाई बधाई र मायाको चिनो
-न्युजभित्तो

भरतपुर १ भाद्र । भरतपुर महानगरपालिका वडा नं. ४ लंकूमा रहेका होली भिजन पब्लिक स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७७ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई एवम् शुभकामना व्यक्त गरेको छ । विद्यालयले आज मङ्गलबार एक कार्यक्रमको आयोजना गरी उत्तीर्ण विद्यार्थीहरुको उत्तरोत्तर...

योजनामन्त्री शर्मासँग सचिवको कार्यसम्पादन सम्झौता
-न्युजभित्तो

कर्णाली, १ भदौ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मासँग अर्थसचिव चक्रबहादुर बुढाले कार्यसम्पादन सम्झौता गर्नुभएको छ । चालू आवको नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनका लागि सम्झौता गरिएको हो । सबै आ–आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध होउन्...

लुम्बिनी प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि, मुख्यमन्त्रीले सम्बोधन गर्ने
-न्युजभित्तो

काठमाडौं,१ भदौ । लुम्बिनी प्रदेश सभाको नवौँ अधिवेशन मंगलबारदेखि सुरु हुँदैछ । संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेको अधिवेशन दिउँसो १ बजेदेखि सुरु हुने प्रदेश सभाका सचिव दुर्लभ पुन मगरले जानकारी दिए...

लुम्बिनी प्रदेशमा जसपाको समानुपातिक सांसद थपिँदै
-न्युजभित्तो

काठमाडौं,१ भदौ । लुम्बिनी प्रदेशमा जसपाले समानुपातिक सांसद कल्पना पाण्डेयलाई कारबाही गरेपछि उनको ठाउँमा नयाँ सांसद नियुक्तिको लागि नाम पठाएको छ । हिजो बसेको पार्टीको कार्यकारिणी बैठकले रुपन्देहीको सिहारी गाउँपालिका वार्ड ५ बस्ने निर्मला मुडभरी भट्टराईलाई सिफारिस गरेको पूर्व...

नारायणगढको लायन्सचोकमा वेवारिसे शव फेला
-न्युजभित्तो

चितवन, ३२ साउन । नारायणगढको लायन्सचोकमा एक वेवारिसे शव फेला परेको छ । लायन्सचोक नजिक ज्योति विकास बैंकको अगाडि सडक पेटीमा रहेको चौतारीमा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सोमबार बिहान ११ः१५ बजेको समयमा...

सुजिता मृत्यु प्रकरण : आरोपी धरौटी बुझाउन नसकेपछि कारागार चलान
-न्युजभित्तो

चितवन, ३२ साउन । सुजिता भण्डारी मृत्यु प्रकरणमा जिल्ला अदालत चितवनले आरोपीलाई ५० हजार धरौटी माग गरेको छ । आरोपी सुकदेव भण्डारीले जरिवाना बुझाउन नसकेपछि आज कारागार चलान भएका छन् । अदालतका श्रेस्तेदार ईश्वर आचार्यका अनुसार जिल्ला न्यायाधिश प्रकाशकुमार अधिकारीको...

सरकारी सेवा ठप्प पार्दै चितवनमा भदौ १० सम्म निशेधाज्ञा थपियो
-न्युजभित्तो

चितवन,३१ साउन । जिल्लामा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले भीडभाड हुने कार्यालयको नियमित सेवा बन्द गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा आज जारी आदेशमा भीडभाड हुने कार्यालय भदौ १ गतेदेखि १० गतेसम्मका लागि नियमित सेवा...

चितवनमा कुखुराको सुलीबाट बिजुली ! ६२ केभिएको जेनेरेटर
-न्युजभित्तो

चितवन,३१ साउन । कुखुराको सुलीबाट ६२ केभिएको जेनेरेटर चलिरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । पूर्वीचितवनका व्यवसायी अर्जुन अर्यालले आफ्नै फर्ममा सङ्कलन भएको कुखुराको सुलीबाट बिजुली उत्पादन गरी नयाँ कामको समेत सुरुआत गर्नुभएको छ । उत्पादित बिजुली कुखुराका...

प्रदेशकै उत्कृष्ट बन्दै कृषि फार्म
-न्युजभित्तो

सर्लाही, ३१ साउन । बागमती नगरपालिका– ६ राजघाट पञ्चमुखी चोकमा रहेको घिमिरे दाजुभाइ कृषि तथा पशुपक्षी माछा फार्म प्रदेश नं २ कै उत्कृष्ट फार्मका रुपमा परिचित भएको छ । उहाँहरुले राजघाटमा व्यावसायिक रुपमा करिब तीन वर्ष पहिला कृषि तथा...