सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भूमि आयोग खारेजको विरोधमा आज भरतपुरको चौबीसकोठीमा विरोध प्रदर्शन


  •    न्युजभित्तो/२५ श्रावण २०७८, सोमबार ०८:४४ 
  • चितवन, २५ साउन । सरकारले भूमि समस्या समाधान आयोग (सुकुम्बासी आयोग) खारेज गरेको विरोधमा आज (सोमबार) भरतपुरको चौबीसकोठीमा विरोध प्रदर्शन हुने भएको छ । नेकपा एमालेले विरोध प्रदर्शन गर्न लागेको हो ।

    नेकपा एमाले भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेले लाखौं भूमिहिन र अव्यवस्थित बसोबासीको सपनालाई भताभुङ्ग पार्ने सरकारको कदमको विरोध गर्न लागिएको बताउनुभयाने । उहाँले भन्नुभयो “लाखौं भूमिहिन जनताको समस्यामा एक्यबद्धता जनाउन हामी न्यायप्रेमी जनसमुदायलाई हार्दिक अनुरोध गर्दर्छाै ।”

    सरकारले देवी ज्ञवाली नेतृत्वको आयोगलाई खारेज गर्ने निर्णय गरेको छ । आयोगले भूमिहिनलाई जग्गावितरण गर्न लगत संकलनको काम गरिरहेको थियो भने लाखौंलाई जग्गाको लालपूर्जा वितरण गर्ने तयारी गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    • सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.