चितवन सेरोफेरो
चितवन,३१ साउन । चितवनमा कोरोना भाइरस संक्रमणदर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले भदौ १ गतेबाट निषेधाज्ञा थप कडा पार्ने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी शर्माले संक्रमणदर बढ्दै गएकोले भदौ १ गतेबाट सार्वजनिक सवारी साधन बन्द गरिने संकेत...
चितवन,३० साउन । पछिल्लो समय नेपालको बजार व्यवसाय विस्तारै डिजिटलाइसन हुने क्रम बढ्दै गइरहेको छ । अनलाइनको माध्यमबाट सामग्री खरिद विक्री हुने क्रम बढ्दै गएपछि चितवनका व्यवसायीले अनलाइन माध्यमबाटै महोत्सव गर्ने भएका छन् । ४८ घण्टाको अवधि राखेर चितवन फुडल्याण्डले...
पूर्णप्रसाद शर्मा चितवन, ३० साउन । बिद्यालय सर–सफाईलाई एवं सुन्दरीकरण अभियान अन्र्तगत बिभिन्न ४ वटा लायन्स क्लबले आज गैडाकोट नगरपालिका वडा नं ३ बृन्दापुरमा अवस्थित पञ्चकन्या प्राथामिक बिद्यालय सरसफाई एवं बिद्यालय परिसरमा बृक्षारोपण गरेका छन् । लायन्स क्लब अफ...
चितवन २९ साउन । रत्ननगर नगरपालिकाले आर्थिक वर्ष ०७७÷०७८ मा गरेका कामहरुको वार्षिक समीक्षा गरिएको छ । गत आर्थिक वर्षमा नगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति,त्यसको प्रभाव र समस्याहरूको समीक्षा गरी असल अभ्यासहरूलाई चालु आर्थिक वर्षमा अनुसरण गर्न प्रेरित गर्ने...
रुपन्देही, २९ साउन । लुम्बिनी प्रदेश सरकारले मिर्गौला, क्यान्सर र मटु रोगका बिरामीलाई रु दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार नयाँ गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले यसअघि उपचारका लागि रु एक लाख पाइरहेका बिरामीलाई थप...
रुपन्देही,२८ साउन ।लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले साँझ एक समारोहका बीच केसीलाई सपथग्रहण गराएका हुन् । माओवादी संसदीय दलका नेता समेत रहेका केसी काँग्रेससहित ४ दलको...
भरतपुर २७ साउन। गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य समाजसेवी तुल्सीराम खरेलको जन्मदिनको अवसरमा भरतपुरका दुईवटा बालबालिका आश्रमलाई सहयोग उपलब्ध गराईएको छ । भरतपुर महानगरपालिका वडा नं ४ स्थायी घर भई हाल जापानमा व्यवसाय गरिरहनुभएका समाजसेवी तुल्सीराम...
चितवन,२७ साउन । नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीले नेपाली काङ्ग्रेसको चौंधौ महाधिवेशनको बिकल्प नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले महाधिबेशन समयमा नभए पार्टीको बैधानिकताको प्रश्न उठ्ने भएकाले तोकीएको...
पोखरा, २७ साउन । पोखरा प्राकृतिक सुन्दरतासँगै साहसिक पर्यटनको सहरका रुपमा पनि परिचित छ । पोखराको प्याराग्लाइडिङले साहसिक पर्यटनका क्षेत्रमा धेरै पर्यटकको मन जितेको छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो पटक प्याराग्लाइडिङ पनि पर्ने गरेको...
काठमाडौं,२७ साउन । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ हुने भएको छ । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले दायर गरेको रिट निवेदन बुधबार न्यायाधीश भट्टराईको...












