सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१ सय ८७ जना सङ्क्रमित निको भएर घर फर्कीए


  •    न्युजभित्तो/१८ श्रावण २०७८, सोमबार १५:५० 
  • चितवन, १८ साउन । जिल्लामा पछिल्लो २४ घण्टामा २ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोही अबधिमा १ सय ८७ जनाले कोरोना सङ्क्रमण जितेर घर फकीएएका छन् ।
    स्वास्थ्य कार्यालय चितवनका अनुसार पिसिआर प्रबिधिबाट १४४ जना र ८५ जना एन्टिजिन प्रबिधिबाट प्रमाण्ीत भएका हुन । यो संगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या २ हजार १ सय ९२ पुगेको छ । कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार सङ्क्रमित मध्ये २ हजार ६६ जना होम आइसोलेसनमा रहेका छन् भने १ सय २१ जना अस्पतालमा उपचाररत रहेका छन् । सार्बजनिक आइसोलेसनमा पाँच जना रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका अस्पतालमा उपचारको क्रममा एक जना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुने चितवनका रहेका छन् । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या ३ सय ३५ पुगेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.