सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साहाराको घरलाई कामना सेवा विकास बैंकको माक्स सहयोग


  •    न्युजभित्तो/२५ श्रावण २०७८, सोमबार १२:३५ 
  • चितवन, २५ साउन । कामना सेवा विकास बैंकले भरतपुरमा रहेको साहाराको घरलाई माक्स सहयोग गरेको छ । बैंकको नारायणगढ शाखाले एक हजार थान माक्स सहयोग गरेको हो ।

    भरतपुर–१२ नौरंगेमा रहेको साहाराको घरमै पुगेर आज बैंकका शाखा प्रबन्धक रश्मी पन्त, सुपरभाईजर धर्ती देवकोटा र सीतादेवी पौडेलले घरकी आमा स्वस्तीका तिवारीलाई माक्स हस्तान्तरण गर्नुभयो । साहाराको घरमा हाल १८ जना बालिका रहेका छन् ।

    बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत माक्स वितरण गरिएको शाखा प्रबन्धक पन्तले बताउनुभयो । उहाँले बैंकले वित्तीय सेवा मात्रै नभएर सामाजिक सेवाका काम पनि गर्ने बताउनुभयो । बैंकका चितवनमा रहेका शाखा कार्यालयहरुको समन्वयमा हालै जिल्लाको विकट ठाउँमा रहेका चेपाङ सामुदायलाई खाद्यान्न वितरण गरिएको थियो ।

    बैंकका देशभरिमा एक सय ३० र चितवनमा मात्रै १४ वटा शाखा रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.