चितवन सेरोफेरो
जनकपुरधाम,३१ असोज । प्रदेश-२ को लोकसेवा आयोगले एकजना आवेदनकर्तालाई एक वर्षका लागि कालोसूचीमा राखेका छन् । महोत्तरीको एकडारा गाउँपालिकाको बथनाहा टोल निवासी प्रनित कुमार झालाई एक बर्षका लागि कालोसूचीमा राखिएको लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र यादवले जानकारी दिए । उनका अनुसार आयोगको...
विराटनगर, ३१ असोज । सशक्तिकरण र सकारात्मक विभेदको कानुन बनाएर सीमान्तकृत दलित समुदायलाई सरकारले सेवासुविधा प्रदान गर्नुपर्ने प्रदेशसभा सदस्यले जोड दिएका छन् । प्रदेश नं १, संसदीय पत्रकार मञ्चद्वारा हालै सुनसरीको बराहक्षेत्र–५ स्थित भलुवाचौरी मुसहर बस्तीमा आयोजित नागरिक संवादमा उहाँहरुले...
कर्णाली, २८ असोज । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर...
मुग्लिन, २८ असोज । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो । केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ । ...
भरतपुर, २६ असोज । राष्ट्रिय युवा संघ भरतपुर १२ वडा कमिटीको आयोजनामा आज शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो । विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा प्रमुख अतिथि नेकपा...
चितवन,२६ असोज । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले नेकपा एमालेका कारण तेजाब तथा अन्य घातक रासायनीक पदार्थ नियमन अध्यादेश निश्कृय बन्न पुगेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले प्रमुख प्रतिपक्षि दलले संसद...
इन्दिरा दाहाल माडी, २६ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माडी नगरकमिटीको आयोजनामा हिजो सोमबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि एमाले बागमती प्रदेश सहइन्चार्ज काशीनाथ अधिकारीले न्यायपालिकाले व्यक्ति तोकेर प्रधानमन्त्री बनाउनु भनेको संविधान विरोधी काम...
माडी २५ असोज । मचानबाट खसेर मेरुदण्डको चोटका कारण थलिएर घरमै बसिरहनुभएको विपन्न बिरामी श्यामकुमार खड्कालाई ह्विलचियर र खाधान्न उपलब्ध गराइएको छ । विजय खनालको नेतृत्वदायी संयोजन र बे एरिया नेपालिज् कम्युनिष्ट ईन फर्मेन्ट युएसए (Bay Area Nepalese community...
काठमाडौँ, २४ असोज । नेकपा (एकीकृत समाजवादी)लाई दिने सहमति भएको भनिएपनि नेपाली कांग्रेसले वागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने भएको छ । कांग्रेस वागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा दाबी गर्ने र अन्य दलहरूसँग छलफल गर्ने निर्णय गरेको हो । बैठकमा...
विराटनगर, २४ असोज । रक्षामन्त्री डा मीनेन्द्रप्रसाद रिजालले सेवाप्रदायत कार्यालयले सेवाग्राहीको काममा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा आज बिहान राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिने क्रममा उहाँले स्थानीय तहबाट समाधान हुने समस्या प्रमुख जिल्ला अधिकारीलाई...














