मनकामना केबलकार दसैँमा दुई दिन बन्द न्युजभित्तो/२८ आश्विन २०७८, बिहीबार ०८:०३ मुग्लिन, २८ असोज । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो । केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ । तपाईको प्रतिक्रिया ताजा अपडेट मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्मी बढेसँगै मोहीको माग बढ्दो संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने
मुग्लिन, २८ असोज । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो । केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।