चितवन सेरोफेरो
मकवानपुर २२ असोज । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा २०१ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही असोज २४ गते दिनको ३ बजे बस्ने गरी प्रदेश सभाको नवौँ...
काठमाडौं, २२ असोज । बाँके प्रहरीले दुई महिलाको शंकास्पद मृत्युको अनुसन्धान नगरेको भन्दै पीडित र अधिकारकर्मीले न्यायका लागि नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदल मार्च गरिरहेका छन् । असोज १ देखि सुरु भएको पैदल मार्च चार दिनमा दाङ पुगेको छ । जिल्ला प्रशासन...
चितवन, २२ असोज । चितवनमा पछिल्लो २४ घण्टामा १५ जनामा कारोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थय कार्यालय चितवनका अनुसार २४२ जनामा गरिएको पिसिआर परीक्षणमा १५ जनाको पोजेटिभ देखिएको हो । यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या ४०८ पुगेको छ...
चितवन, २२ असोज । चितवन भोलि शनिबार विद्युत अवरुद हुने भएको छ । भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्म सडक विस्तार कार्य लागि विद्युत संरचना स्थानान्तरण गर्नुपर्न भएकोले आपूर्ति बन्द हुने भएको हो । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले आज एक सूचना...
तुलसीपुर, २२ असोज । पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–६ निवासी २६ वर्षीय गुरुप्रसाद चौधरीको डुबेर मृत्यु भएको हो । आज बिहान घरबाट निस्किएका उनी गाउँ नजिकैको खोलामा बिहान ८ः३० बजे...
खलङ्गा,२२ असोज । जुम्लाका आठ स्थानीय तहमध्ये कोभिड-१९ महामारी व्यवस्थापनमा कनकासुन्दरी गाउँपालिका उत्कृष्ट भएको छ। स्थानीय तहका स्वास्थ्य शाखाको वार्षिक समीक्षा कार्यक्रममा सो गाउँपालिकालाई उत्कृष्ट घोषणा गरी सम्मानपत्र प्रदान गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए। उनले भने, समीक्षामा...
नारायण अधिारी चितवन, २२ असोज । भरतपुरमा निर्माण गरिएको ‘चितवन एक्सपो सेन्टर’ प्रदर्शनी केन्द्रको निर्माण खर्च तिर्न नसकेपछि ऋण लिएर भुक्तानी गरिएको छ । उद्योग सङ्घका जिल्ला पदाधिकारी जमानी बसी बैंकबाट लिएको ऋणबाट आधा रकम बुझाइएको छ भने बाँकीका लागि...
चितवन,२२ असोज । आठौं संस्करणको अन्तर लियो लायन्स फुटसल प्रतियोगिता असोज २३ गतेदेखि सुरु हुने भएको छ । लियो क्लब अफ नारायणगढ चित्रवनको आयोजनामा हुने प्रतियोगिता असोज २३ र २४ गते हुनेछ । स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ...
बाग्मती, २२ असोज । बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालका संस्कृति र परम्परा सबै जातजातीको साझा सम्पत्ति भएको बताउनुभएको छ । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर शाखाले हेटौँडामा आयोजना गरेको चियापान कार्यक्रममा देशको सांस्कृतिक धरोहरको रुपमा विकास हुँदै...
बेनी, २२ असोज । दसैँलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी भएका छन् । तिब्बतबाट भेडाच्याङ्गा नआएपछि विगतको तुलनामा झण्डै आधाको सङ्ख्यामा भेडाच्याङ्ग्रा निकासी भएका हुन् । अघिल्ला वर्षमा २० देखि २५ हजारको सङ्ख्यामा भेँडाच्याङ्ग्रा...













