चितवन सेरोफेरो
चितवन, ८ कात्तिक । राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ । नेपालमा हरेक चार÷पाँच वर्षका अन्तरमा गणना गरिन्छ । यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी अगाडि बढाएको छ । चितवन,...
चितवन, कार्तिक, ७ कात्तिक । नेकपा एमाले चितवनको वडा भडा सम्पन्न भएको छ । जिल्लामा रहेका ९८ वडा मध्ये ८० वडाको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । केही वडाहरुमा अधिवेशन आज हुँदैन । अधिकांश वडामा युवाले नेतृत्व गरेका...
गण्डकी, ५ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नागरिकले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ । बिहीबार प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय,...
चितवन, ४ कात्तिक । नेकपा (एमाले) चितवनको १०औं जिल्ला अधिवेशन आयोजक कमिटीको तेस्रो पूर्ण बैठक १२ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । आज भरतपुरमा सम्पन्न बैठकले एमालेको १० औं महाधिवेशन चितवनमा गर्न केन्द्रलाई आग्रह गर्ने निर्णय...
काठमाडौं,४ कात्तिक । बागमती प्रदेशसभाको बैठक बिहीबार दिउँसो ३ बजेका लागि सारिएको छ । दिउँसो १ बजे बैठक बोलाइए पनि प्रदेशसभा सचिवालयले सांसदहरुलाई एसएमएस गरेर बैठक दुई घण्टा पछि सरेको जानकारी गराएको छ । प्रदेशसभा सचिवालयका एक कर्मचारीका अनुसार निर्धारित...
चितवन, ४ कात्तिक । नेकपा (एमाले) चितवनको जिल्ला सम्मेलन आयोजक कमिटीको बैठक आज बस्दै छ । आज बिहीबार तारापुञ्ज रिसोर्ट भरतपुर ७ मा बिहान ११ बजे बैठक बस्न लागेको हो । एमाले जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार बैठकमा वडा, पालिका...
वाग्मती,३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेश संसदीय दलले वाग्मती प्रदेशसभाको बिहिबार बस्ने भनिएको बैठकको मिति सार्न माग गरेको छ । एमालेले पार्टीको अधिवेशनका कारण समय दिन नसक्ने भन्दै बैठकलाई कात्तिक ११ गते बस्ने गरी सार्न अनुरोध गरेर...
चितवन, ३ कात्तिक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले हत्या, हिंसा र बलात्कारका घटना रोक्ने गरी काम गर्ने बताउनुभएको छ । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले भएका ऐन, कानूनको कार्यान्वयन र आवश्यकता अनुसार संशोधन गरेर महिला र...
धनगढी,३ कात्तिक । सुदूरपश्चिम प्रदेशमा आइतबार साँझदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर १५ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाअनुसार डोटीमा ९ जना, बैतडीमा चार जना र डडेलधुरामा दुई जनाको बाढीपहिरोमा परेर मृत्यु भएको...
विराटनगर,३ कात्तिक । बाढी र पहिरोमा परी प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ । अविरल वषरसँगै आएको बाढी र पहिरोका कारण पहाडी जिल्लामा २० र तराईका जिल्लामा दुई जनाको मृत्यु भएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालयका...













