चितवन सेरोफेरो
महेन्द्रनगर, ३ कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्युहुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उहाँका श्रीमती ४५ वर्षीया मधुराको आज विहान मृत्यु भएको...
धनगढी,२ कात्तिक । सुदूरपश्चिम प्रेदशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । अविरल वर्षासँगै प्रदेशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो तथा उद्दार र राहतका विषयमा छलफल गर्न मुख्यमन्त्री भट्टले आकस्मिक बैठक बोलाएका हुन् । आन्तरिक मामिला तथा कानून...
धनगढी,२ कात्तिक। कञ्चनपुरमा महाकाली नदीको बाढीमा पाँच जना फसेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–९ खल्लामुसेट्टीमा कुखुराको फार्म सञ्चालन गर्दै आएका पाँचजना महाकाली नदी र स्थानीय खहरे खोलाको बीच टापुमा फसेका हुन् । महाकाली नदी र खहरे खोलामा बाढी...
धनगढी,२ कात्तिक । सुदूरपश्चिम प्रदेशका ६ पहाडी जिल्लाको विद्युत र टेलिफोन सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । लगातारको वर्षापछि सोमबार साँझदेखि दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्क विच्छेद भएको प्रहरीले जनाएको छ । सञ्चार सम्पर्क विच्छेद...
डोटी,२ कात्तिक । सेती नदीमा बाढीको सतह अत्यधिक बढेपछि अछाम र बाजुरा जोड्ने मोटरेवल पुलबाट आउ–जाउ गर्न रोक लगाइएको छ । बाढीको सतहले पुल छोएपछि आज बिहानैदेखि सो पुल भएर आउ–जाउ गर्न रोक लगाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा...
काठमाडौं, १ कात्तिक । आजबाट बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म वृद्धि भएको छ । काठमाडौं उपत्यकामा २८ र उपत्यका बाहिर २३ प्रतिशत भाडादर वृद्धि भएको हो । करिब ३ महिना अगाडि केन्द्र सरकारले अन्तर प्रदेशको भाडा...
माडी ३१ असोज । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य देवी ज्ञावलीले परमादेशबाट गठन भएको वर्तमान सरकारले देश र जनताको हितमा काम गर्न नसक्ने जनाउँदै अर्ली इलेक्सन नै अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । नेकपा एमाले माडी नगर कमिटीको...
चितवन, ३१ असोज । पत्रकार महासंघ चितवनका सदस्य तथा प्रेस चौतारी बागमती प्रदेश कमिटी सदस्य द्वारिका नेपालको निधनप्रति पत्रकार सम्बद्ध संघ संगठनहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ चितवन शाखा, प्रेस चौतारी नेपाल चितवन, प्रेस चौतारी नेपाल...
माडी ३१ असोज । माडी नगरपालिका वडा नं ६ हरिनगर निवासी कृष्णकान्त खनालको स्वर्गारोहण भएको नवौं दिनको पुण्यतिथिको अवसरमा आज आइतबार शोकसभा सम्पन्न भयो । नेकपा एमाले माडी नगर कमिटीको आयोजनामा शोकसभा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेकपा...
बैतडी,३१ असोज । सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालय आज पनि खुलेका छैनन् । प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएकाले यहाँका कार्यालय आज पनि बन्द रहेका छन् । सङ्घीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म जम्मा पाँच दिन दसैँ बिदा दिएको थियो ।...













