चितवन सेरोफेरो
भरतपुर, कार्तिक १३ । चितवनमा पहिलोपटक क्याट स्टेरिलिजेसन क्याम्प २०२१ सम्पन्न भएको छ । रोट्रयाक क्लव अफ नारायणगढ, क्याट एनिमल हस्पिटल, क्याट अफ नेपाल र एनिमल हेभन भेटेनरी केयरको संयुक्त आयोजनामा जेसिज भवन नारायणगढमा भएको कार्यक्रममा विभिन्न बिरालोसंग सम्बन्धित...
भरतपुर १३ कार्तिक । सूर्योदय टोल सुधार समिति भरतपुर ४ यज्ञपुरीको सोह्रौं साधारणसभा एवम् आठौं अधिवेशन आज शनिबार होली भिजन पब्लिक स्कुलमा सम्पन्न भयो । अधिवेशनको उद्घाटन गर्दै भरतपुर महानगरपालिका वडा नं ४ का वडाध्यक्ष हरिप्रसाद आचार्यले टोलको विकासमा...
चितवन, १३ कात्तिक । पूर्वी चितवनको राप्ती नगरपालिकामा ट्याक्टर दुर्घटनामा मृत्यु भएका ६ परिवारलाई ३० लाख रुपैयाँ सहयोग गरिएको छ । मृतकका परिवारलाई प्रतिपरिवार पाँच लाखका दरले सहयोग गरिएको हो । गत चैत २९ गते पूर्वी चितवनको राप्ती नगरपालिका वडा...
गण्डकी, १३ कात्तिक । पोखरा विश्वविद्यालयमा सञ्चालित उद्यमशीलता विकास कार्यक्रमको चार वर्षे स्नातक तहमा अध्ययन गर्न चाहने विद्यार्थीलाई अध्ययन गर्न तथा अध्ययनपश्चात् उद्यम÷व्यवसाय सञ्चालन गर्न सहजीकरण गर्ने उद्देश्यले पोखरा विश्वविद्यालय र नवील बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । विश्वविद्यालयका...
चितवन, १२ कात्तिक । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दुई दिने प्रादेशिक सम्मेलन सौराहामा हुने भएको छ । सम्मेलनको शनिबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । महासंघका प्रदेश अध्यक्ष शिव देवकोटाका अनुसार सम्मेलनमा प्रदेश अन्तर्गतका...
चितवन, १२ कार्तिक । भरतपुर चनौली सडक खण्डको कल्याणपुर चोकमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ५ विकास चोक निवासी ४६ वर्षिया शुलोचना ढकाल रहेकी छिन् । मंगलपुरबाट चौबीसकोठी तर्फ...
वाग्मती, १२ कात्तिक । वाग्मती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रकाश थपलियाले पदबाट राजिनामा दिनुभएको छ । उहाँले वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजिनामा दिनुभएको भएको हो । नेकपा (एमाले)ले वाग्मती प्रदेशको नेतृत्व गर्दा मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएका थपलियाले प्रदेशमा नयाँ...
हेटौंडा,११ कात्तिक। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएक हुन् । अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी...
हेटौंडा १० कात्तिक। वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ । त्यसका लागि आज दिउँसो १ बजे बागमती प्रदेशसभा बैठक बस्दै छ । गत बिहीबारको प्रदेशसभा बैठकमा विश्वासको मतमा छलफल भएको थियो । त्यसपछि...
मकवानपुर, ९ कात्तिक । वाग्मती प्रदेशसभाको कात्तिक १० गते अपरान्ह बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनुहुने भएकोले उक्त कार्यका लागि सबै तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको...












