सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमै पहिलो पटक बिरालोमैत्री कार्यक्रम सम्पन्न


  •    न्युजभित्तो/१३ कार्तिक २०७८, शनिबार २१:२८ 
  • भरतपुर, कार्तिक १३ । चितवनमा पहिलोपटक क्याट स्टेरिलिजेसन क्याम्प २०२१ सम्पन्न भएको छ । रोट्रयाक क्लव अफ नारायणगढ, क्याट एनिमल हस्पिटल, क्याट अफ नेपाल र एनिमल हेभन भेटेनरी केयरको संयुक्त आयोजनामा जेसिज भवन नारायणगढमा भएको कार्यक्रममा विभिन्न बिरालोसंग सम्बन्धित ब्यक्ति तथा संस्थाहरुको सहभागिता रहेको थियो ।

    प्राचिन कालदेखि नै मानिसको अभिन्न मित्रको रुपमा रहेको घरपालुवा जनावर बिरालोलाइ पनि माया र उपचारको आवश्यकताको महसुस गरि बिरालोसँग सम्बन्धित क्याम्प चलाइएको आयोजक मध्यको एक रोट्रयाक क्लव अफ नारायणगढका अध्यक्ष प्रयास श्रेष्ठले बताउनु भयो । आफुहरुले बिरालो सम्बन्धी चितवनमै पहिलोपटक कार्यक्रम गरियको भन्दै श्रेष्ठले सबैजनाले बिरालोलाइ माया गर्न आग्रह गर्नुभयो । क्याम्पमा ९ ओटा बिरालोको उपचार गरियको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    • आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.