चितवन,५ जेष्ठ– भरतपुर महानगरपालिकामा ४२ हजार ४३५ मत गणना भएको छ ।
४२ हजार ४३५ मत गन्दा महानगर प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल अग्र स्थानमा छिन् । उनले एमाले-राप्रपा गठबन्धनबाट मेयरका उम्मेदवार एमालेका विजय सुवेदीविरुद्ध तीन हजार २१४ मतको अग्रता बनाएकी छिन् ।
हालसम्म रेनुले १६ हजार १२३ मत पाएकी छन् । उनलाई पछ्याईरहेका विजयले १२ हजार ९०९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ६४७ मत पाएका छन् ।
यस्तै उमपेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले एमाले-राप्रपा गठबन्धनकी हिमला गुरुङविरुद्ध आठ हजार २४३ मतको अग्रता लिएका छन् । चित्रसेनले १८ हजार ६१८ मत पाउँदा हिमलाले दश हजार ३७५ मत पाएकी छन् ।