सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्ती नगरपालिका वडा नं २ मा एमाले प्यानल नै विजयी


  •    न्युजभित्तो/६ जेष्ठ २०७९, शुक्रबार ११:३१ 
  • चितवन, जेठ ६- चितवनको राप्ती नगरपालिका वडा नम्बर २ मा एमालेबाट प्यानल विजयी भएको छ । एमालेबाट अध्यक्षमा उम्मेदावार दिएका श्यामसुन्दर उप्रेती सहित प्यानल नै विजयी भएका हो । त्यस्त १३१ मतले विजय भएका उप्रेतीले वडा अध्यक्षमा १२७१ मत ल्याएर ल्याएका छन्। भने

    साहि वडामा एमालेबाट महिला वडा सदस्यमा मनमाया डिमडुङ्गले १२४२, दलित महिला सदस्यमा शान्ति विकले १२५७ र खुल्ला सदस्यमा एमालेबाटै कमल प्रसाद रुवाली ११२८३ र एक बहादुर ल्वागुनले १२४५ मत ल्याएर विजयी भएका हुन् ।

    गठबन्धनबाट नेपाली कांग्रेसका डाला प्रसाद तिमिल्सिनाले ११४० मत ल्याएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.