चितवन सेरोफेरो
चितवन,३ जेष्ठ– चितवनको भरतपुर महानगरपालिका-५ नयनचोकमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका-१९ का २० वर्षीय बिशेष दाहाल रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा कलेज अफ मेडिकल...
चितवन,३ जेष्ठ – भरतपुर महानगरपालिको मेयरकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६ हजार मत कटाएकी छिन् । भरतपुरमा १८ हजार ४७ मत गणना भइसक्दा उनले आफ्नो मत ६ हजार १९ पुराएकी हुन् । मेयरमा रेनुले अग्रता लिइरहेकी छन् । उनलाई...
चितवन,२ जेष्ठ । आम नागरिकको विशेष चासोको विषय रहेको भरतपुर महानगरपालिकामा नेकपा एमालेको तर्फवाट उम्मेदवार बनेका विजय सुवेदीले ६१ मतले गठबन्धनको तर्फवाट मेयरको साझा उम्मेदार बनेको रेनु दाहाललाई पछि पार्दै फराकिलो अग्रता लिएका छन् । १२८६२ मत गन्दा माओवादी केन्द्रकी...
चितवन,२ जेष्ठ – भरतपुर महानगरपालिका प्रमुखको दाबेदार विजय सुवेदी र रेनु दाहालले चार हजारको आँकडा पार गरेका छन् । १२ हजार १२६ मत गणना हुँदा दुबैको मत चार हजार नाघेको हो । ताजा मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले...
चितवन, जेठ २ – चितवनको भरतपुर महानगरपालिकामा एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका विजय सुवेदीले अग्रता लिएका छन् । स्थानीय तह निर्वाचनको पछिल्लो मतगणनाको विवरणअनुसार तीन हजार ९४४ मत ल्याएर उनले अग्रता लिएका छन् । उनलाई गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी माओवादी...
चितवन,२ जेष्ठ– भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले फेरी नेकपा एमालेका विजय सुवेदीलाई उछिनेकी छन् । रेनु र विजयको टक्कर पर्दै गएको छ । उनले सुबेदीलाई ४ मतको अग्रता लिएकी हुन् पछिल्लो परिणाम अनुसार १०२०६ मत गणना हुँदा...
चितवन,२ जेष्ठ। भरतपुर महानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले ३ हजार ३४२ मत प्राप्त गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले ३ हजार ३२७...
चितवन,१ जेष्ठ – भरतपुरमा रोकिएको मतगणना पुन: सुरु भएको छ । आंशिक स्वस्तिक छाप भएको मतपत्रलाई बदर गर्ने सहमतिपछि मतगणना पुनः सुरु भएको हो । स्थगित भएको २५ मिनेटपछि मतगणना पुनः सुरु भएको हो ।स्वस्तिक छाप प्रष्ट नभएको मतपत्र बदर...
चितवन,१ जेष्ठ – भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार विजय सुवेदीले रेनु दाहालसँगको अग्रता घटाएका छन् । भरतपुर २ को गणा सुरु भएसँगै नेकपा एमालेका सुवेदीले नेकपा माओवादी केन्द्रकी रेनु दाहालसँग अग्रता घटाएका हुन् । पछिल्लो परिणाम अनुसार चार हजार ४२३...
भरतपुर,जेठ १- भरतपुर महानगरपालिकामा ३ हजार ९ सय ७७ मतगणना भइसक्दा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखे पनि एमालेका विजय सुवेदीसँगको मतान्तर भने घटेको छ । दाहालले १३ सय ७२ मत पाउँदा सुवेदीले १३ सय ५ मत...











