सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सडक भासिएको ठाउँमा कारको टुक्रासँगै शव भेटियो


  •    न्युजभित्तो/२७ जेष्ठ २०७९, शुक्रबार ११:२५ 
  • चितवन, जेठ २७– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक भत्किएको ठाउँमा शव फेला परेको छ । गएरातिदेखि उक्त सडक भासिएका कारण सवारी आवागमन ठप्प भएको जिल्ला ट्राफिक  प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । 

    ट्राफिक  प्रहरी कार्यालयका अनुसार भासिएको सडकको नदी किनारमा २ जनाको शव भेटिएको छ । शवसँगै गाडीका पाटपुर्जा पनि फेला परेकाले गाडी खसेर दुर्घटना भएको अनुमान प्रहरीले लगाएको छ । गएरातिदेखि अविरल वर्षाका कारण आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिएको हो । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.