चितवन सेरोफेरो
चितवन,१८ जेष्ठ– ‘गंगा’ ब्रान्डको दूध र दूधजन्य परिकारहरूको उत्पादन र बजारिकरण गर्दै आएको गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध दिवस मनाएको छ । सहकारीले दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन भन्ने नाराका साथ सहकारीले २२ औँ अन्तराष्ट्रिय तथा...
मुग्लिन,१८ जेष्ठ। चितवनमा सवारीसाधनको ठक्करबाट १ जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा आज भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकरीले जानकारी दिए । उनको सनाखत हुन सकेको छैन । ठक्कर दिने...
चितवन,जेठ १८- आज विश्व दूध दिवस मनाइँदैछ । दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन भन्ने नाराका साथ दूध दिवस मनाउन लागिएको हो । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा आज विभिन्न कार्यक्रम हुँदैछन् । आमनागरिकलाई दूधको उपभोगमा वृद्धि...
माडी, १७ जेठ । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत माडी नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ। नेपाल होमस्टे महासंघ नगर समिति माडीद्वारा मङ्गलबार माडीको दराई होमस्टेमा आयोजित कार्यक्रममा माडी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरिएको हो। स्वागत तथा सम्मान...
चितवन,१७ जेष्ठ– चितवनमा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका १० कि गीता माझीको भरतपुर अस्पतालमा उपचारको क्रममा गए राति ११:५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पाँच...
चितवन, जेठ १७– नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज विहान ८ः१५ बजे यात्रुबाहक बस र ट्रक ठोक्किदा तीन जना घाइते भएका छन् । मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको ना६ख ७०३ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको ना४ख...
चितवन, १६ जेठ । बालिकामाथि बलात्कारको अभियोगमा एक युवकलाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ। भरतपुर महानगपालिका वडा नम्बर १० का २९ वर्षे शिव काफ्लेमाथि नाबालिक बलात्कारको अभियोगमा मुद्दा दर्ता भएको थियो। उनको परिवारले गैंडाकोटमा...
चितवन ,१६ जेष्ठ– सरकारले आगामी आर्थिक वर्ष २०७९\८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले उक्त आकारको बजेट ल्याएका हुन् । सरकारले ल्याएको बजेटले चितवनका निजी क्षेत्रलाई उत्साहित बनाएको छ...
काठमाडौँ,१६ जेष्ठ। आर्थिक वर्ष २०७९र०८० को बजेट वक्तव्य चितवनका ठूला पूर्वाधार प्राथमिकतामा परेका छन् । बजेटमा सडक, पुल, रङ्गशाला, तटबन्धन, अस्पताल, रिक्रियशन सेन्टर, पेट्रोलियम पाइपलाइनजस्ता आयोजनामा बजेट विनियोजन भएको हो । बजेटमा काठमाडौँबाट चितवन यात्रा एक घण्टाभित्र सकिने गरी...
चितवन,जेठ १६- कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा सुरु हुने जनाएको छ । बिहान ८ बजेदेखि परीक्षा सुरु हुनेछ । बोर्डका अनुसार यो वर्ष करिब चार लाख १५ परीक्षार्थी सहभागी...











