चितवन सेरोफेरो
चितवन,२८ जेष्ठ – जिल्ला समन्वय समिति चितवनको निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले १४ मतदाताको नामावली आज (शनिबार) सार्वजनिक गरेका छन् । सार्वजनिक नामावली अनुसार जिसस निर्वाचनका लागि सत्ता गठबन्धन र नेकपा एमालेसँग...
चितवन,२८ जेष्ठ – कलेजो प्रत्यारोपणपछि जाजरकोटका भरतविक्रम शाहीले पुनर्जीवन पाएका छन्। नेपालमै आफूले कल्पना गरेभन्दा उच्चस्तरको उपचार विधि देखेर उनी दंग परेका छन्। सुरुका दिनमा बाँचिएला भन्ने कम आशा बोकेका जाजरकोटको कुसे गाउँपालिका–९ निवासी शाही अहिले तन्दुरुस्त छन्। अहिले पूर्ववत्...
चितवन,२८ जेष्ठ – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा रहेका निजी विद्यालयलाई भेदभाव नगरिएको प्रष्ट पारेकी छन् । आज (शुक्रबार) निजी तथा आवसीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) भरतपुरले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिको स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख दाहालले सो...
चितवन,२८ जेष्ठ – नेपाली कांग्रेस चितवनले बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) को हत्या प्रकरणमा तरुण दलका प्रवक्ता पक्राउ परेकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । जिल्ला सभापति राजेश्वर खनालले आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै तरुण दल चितवनका प्रवक्ता हेमन्त वास्तोला (विश्व)...
भरतपुर,२८ जेष्ठ – भरतपुर महानगरपालिका उप-प्रमुख चित्रसेन अधिकारीले संस्थागत र सामुदायिक विद्यालय माथिको विभेद अन्त्य हुनुपर्ने बताएका छन् । संस्थागत र सामुदायिक विद्यालयमा कुनै न कुनै बाहनामा विभेद हुँदै आएका तत्काल यसको अन्त्य अन्त्य हुन पर्नेमा उप-प्रमुख अधिकारीले जोड...
चितवन,जेठ २८– नारायणघाट-मुग्लिन सडक खण्डमा फेरि पहिरो खस्दा यात्रुलाई सास्ती भएको छ । राति टोपे खोला नजिकै पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो । अहिले पहिरो पन्छाएर बिस्तारै गाडी सञ्चालन गर्न थालिएको मुग्लिन प्रहरीले जनाएको छ...
चितवन, २७ जेठ । जिल्लामा एकै दिन दुई ठाउँमा बाघले आक्रमण गरेको छ । ती घटनामा दुई जना घाईते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो ४ः२० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २३ स्थित हरियाली सामुदायिक...
चितवन,जेठ २७- मुग्लिन-आँबुखैरेनी सडक भासिएको ठाउँमा पहरो काटेर एकतर्फी सञ्चालन गरिएको छ। सडक विभागअन्तर्गतको सडक डिभिजन दमौलीकी प्रमुख सिडिई लक्ष्मी केसीका अनुसार अहिले माइक्रोबस सम्मका सवारी साधन एकतर्फी रूपमा चलाउन सुरू गरिएको छ। ‘साना सवारी पालैपालो गरेर पास गरिरहेका छौं।...
चितवन,जेठ २७- चितवनको राप्तीमा गाँउमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ । राप्ती नगरपालिका वडा नम्बर १ महादेवटारबाट बाघलाई नियन्त्रणमा लिइएको हो । आज बिहान बाघले राप्ती १ डिपार्टमा बाघले एकजनालाई आक्रमण गरेर घाइते बनाएको थियो भने ३ वटा पशुचौपाया मारेको...
चितवन,२७ जेष्ठ – तरकारी जोन सञ्चालन समन्वय समिति चितवनको संयोजकमा लेखनाथ भुसाल चयन भएका छन् । बिहीबार सम्पन्न समितिको तेस्रो अधिवेशनबाट भुसाल संयोजकमा चयन भएका हुन् । समिति सदस्यहरुमा जीवन लामा, हरिबहादुर थापा, मुक्तिराम अर्याल, शान्ता बस्नेत, हरिमाया महतो, दण्डपानी...












