चितवन सेरोफेरो
चितवन, २७ जेठ ।नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोले अवरुद्ध सडक नियमित भएको छ । ईच्छाकामना गाउँपालिका वडा नं. ६ तोपे खोलामा बिहान ८ः४५ बजे खसेको पहिरो पन्छाएसँगै सडक सुचारु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ११ः१५ बजेबाट सडक...
चितवन, जेठ २७– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक भत्किएको ठाउँमा शव फेला परेको छ । गएरातिदेखि उक्त सडक भासिएका कारण सवारी आवागमन ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार भासिएको सडकको नदी किनारमा...
चितवन, जेठ २७– चितवन ईच्छाकामना गाउँपालिकास्थित मौवाखोला नजिक पृथ्वी राजमार्गमा आफ्नै बसको ठक्करबाट सह–चालकको मृत्यु भएको छ । काठमाण्डौबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको (नेपाल–भारत मैत्री) बसले सोही बसका सहचालक सुनसरीको झुम्का बस्ने बर्ष २३ का...
चितवन, २७ जेठ । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. १ स्थित डिपार्ट गाउँबस्तीमा बाघको आक्रमणबाट एक जना घाईते भएका छन् । घाईते हुनेमा स्थानीय ४३ वर्षिय इन्द्रबहादुर थिङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ६...
चितवन, २७ जेठ । पृथ्वी राजमार्गको मौवाखोलामा बसको ठक्करबाट सहचालकको मृत्यु भएको छ । आज बिहान ४ बजेको समयमा ईच्छाकामना गाउँपालिकाको मौवाखोलामा बसका सहचालक सुनसरी झुम्काका २३ वर्षिय जनक दाहालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाण्डौंबाट...
चितवन, २६ जेठ । पहिरोका कारण अबरुद्ध नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मध्यान्ह १२ बजेबाट सडक सञ्चालनमा आएको हो । इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित पृथ्वी राजमार्गको नाग्दी...
चितवन, २६ जेठ । पृथ्वी राजमार्गको मुग्लिननजिक इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला र नारायणगढ मुग्लिन सडकको तोपेखोलास्थित नाम्सी पुलमामा पहिरोले सडक अवरुद्ध बनेको छ । नाग्दीमा बुधबार राति सवा ११ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध छ...
चितवन, जेठ २५- चितवनमा विगत तीन महिनामा बाघको आक्रमणबाट नौं जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांक अनुसार जेठ महिनामा मात्र चार जनाको मृत्यु भएको हो । वैशाख र चैतको तथ्यांक हेर्दा दुई महिनामा पाँच जनाको बाघको...
चितवन, जेठ २५- भरतपुर महानगरपालिकाले डिजिटल नागरिक बडापत्रदेखि सेवाग्रहीलाई वातानुकल विश्राम कक्षको सेवा सुचारु गरेको छ । महानगरपालिकाकी प्रमुख रेनु दाहालको अनुसार बुधबार अनलाइन प्रणालीमार्फत कर भुक्तानीदेखि पाँचवटा सेवा सुरु गरिएको हो । उनका अनुसार डिजिटल नागरिक बडापत्र, अनलाइन प्रणालीमार्फत...
चितवन,२५ जेष्ठ – चितवनमा मंगलबार बाघले आक्रमण गरेको महिलाको शव फेला परेको छ । मंगलबार दिउँसो ४ बजे बाघले आक्रमण गरेको भरतपुर महानगरपालिका २३ कि अन्दाजी ५५/६० वर्षीया मंगलि बोटेको शव राति फेला परेको हो । घैलाघारी सामुदायिक वनमा निगुरो टिप्न...









