चितवन सेरोफेरो

भरतपुरमा सेफ्टी ट्याङ्कीमा खसेर ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग
-न्युजभित्तो

भरतपुर,३० जेष्ठ – भरतपुरमा सेफ्टी ट्याङ्किमा खसेर ज्यान गुमाएका परिवारलाइ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। भरतपुर महानगरपालीका १९ स्थित तमु टोल आमा समूहको पहलमा संकलन रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो । समाजसेवी तथा बखान गुठिका निवर्तमान अध्यक्ष कुलमान गुरुङ,...

चितवन जिसस उपप्रमुखमा एकीकृत समाजवादीकी सापकोटा निर्विरोध, अरु पदमा भोलि मतदान
-न्युजभित्तो

काठमाडौं,३० जेष्ठ । जिल्ला समन्वय समिति (जिसस) चितवनको उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भएकी छन् । चितवनको जिसस निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले तालेमल गरेका छन् । गठबन्धनको भागवण्डामा उपप्रमुख नेकपा...

गरिमा विकास बैंक टाँडी शाखाको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
-न्युजभित्तो

रत्ननगर (चितवन), ३० जेठ । गरिमा विकास बैंक टाँडी शाखाले वित्तिय सांक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आईतबार बाग्लुङ्ग बिनामारे–चितवन रत्ननगर समाजसँगको सहकार्यमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बैंकका शाखा प्रमुख विष्णु पौडेलले आर्थिक साधन स्रोतको उच्चतम प्रयोग...

वाचक र पण्डित बन्दै देवघाटको रामजानकी बालिका आश्रमका किशोरीहरु
-न्युजभित्तो

नारायण अधिकारी चितवन, ३० जेठ । पवित्र तीर्थस्थल देवघाट धाममा रहेको रामजानकी बालिका आश्रममा अहिले ३५ जना किशोरीहरुले आश्रय लिईरहेका छन् । उनीहरुले आश्रय मात्रै लिएका छैनन् संस्कृत विधाको अध्ययनसँगै वाचक र पण्डितहरु बनिरहेका छन् । त्यहाँ रहेका पाँच...

चितवनको ‘एक हाइप्रोफाइल’ बलात्कार मुद्दा : प्रहरीलाई जानकारी नै नदिई जिल्ला न्यायाधिवक्तामार्फत बकपत्र
-न्युजभित्तो

प्रतिमा सिलवाल चितवन, ३० जेठ । चितवनको ‘एक हाइप्रोफाइल’ ले बलात्कार गरेको मुद्दामा प्रहरीलाई नै जानकारी नदिई जिल्ला सरकारी वकिलको कार्यालयले पीडितको बकपत्र गराएको पछि यहाँ ठूलै विवाद भएको छ। जिल्ला प्रहरी कार्यालयले प्रहरीमा उजुरी दिएको थाहा पाउने बित्तिकै आरोपी...

चितवनको रत्ननगरमा कारको ठक्करबाट एक महिलाको मृत्यु, एक गम्भीर घाईते
-न्युजभित्तो

चितवन, २९ जेठ । पूर्वी चितवनको रत्ननगरमा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने एक गम्भीर घाईते भएकी छिन् । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. ५ की ४२ वर्षिया सेतीमाया घलान अधिकारी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय...

जिसस चितवनको उपप्रमुखमा गठबन्धनकी सापकोटा निर्विरोध, प्रमुखमा अधिकारी र रानाभाट
-न्युजभित्तो

चितवन, २९ जेठ । जिल्ला समन्वय समिति (जिसस) चितवनका प्रमुख, उपप्रमुखसहितका पदमा १६ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा भएको मनोनयन दर्ता कार्यक्रममा १६ जनाको उम्मेदवारी परेको हो । जिससको प्रमुखमा सत्तागठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट...

तनहुँमा चितुवाको आक्रमणबाट आठ वर्षीया बालिका घाइते
-न्युजभित्तो

तनहुँ,२९ जेष्ठ – चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–४ टावरमा हिजाे बेलुका एक बालिका घाइते भएकी छिन् । घाइते हुनेमा आठ वर्षीया रियाना थापा रहेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते बालिकाको डुम्रेमा रहेकाे मोती मेडिकल कलेजमा उपचार भइरहेको छ...

सिडियोलाई गृहमन्त्रीको निर्देशनः नारायणगढ-मुग्लिन-काठमाडौं सडक अवरोध नहोस
-न्युजभित्तो

चितवन,जेठ २८-  गृहमन्त्री बालकृष्ण खाँडले नारायणगढ–मुग्लिन–काठमाडौं सडक खण्ड अवरोध हुन नदिन सबै सरकारी निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ । शनिवार चितवनको कुरिनटारस्थित शशस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम शिक्षालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँडले काठमाडौं...

सरकारको प्राथमिकता: पृथ्वी राजमार्गको विकल्प ‘बुद्धसिं मार्ग’
-न्युजभित्तो

दमौली,२८ जेष्ठ – पृथ्वी राजमार्गको विकल्पका रुपमा रहेको बुद्धसिं मार्ग कालोपत्र गरिने भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा तनहुँको दमौलीदेखि चितवनको घुमाउनेसम्म जोडिने बुद्धसिं मार्ग कालोपत्र गर्न लागिएको हो । दमौलीदेखि सुढेसम्मको दश किलोमिटर सडक कालोपत्रका लागि टेन्डर भएको...