सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एकको मृत्यु, एक घाईते


  •    न्युजभित्तो/२७ असार २०७९, सोमबार ०८:१३ 
  • चितवन, २७ असार । भरतपुर महानगरपालिका वडा नं. १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिंदै एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । घटनामा परी ईच्छाकामना गाउँपालिका वडा नं. ३ बस्ने २१ वर्षिय सन्दीप गुरुङको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राती १ः३० बजेको समयमा पुल्चोकबाट मुग्लिन तर्फ जाँदै गरेको ना ५ ख ८४९७ नं. को ट्रकले भित्री सडकबाट पोखरा बसपार्क जाने मुख्य सडक पार गर्न लागेको ना २६ प ४८५१ नं. को स्कुटरलाई ठक्कर दिएको हो । घटनामा परी नवलपुर गैंडाकोट नगरपालिका वडा नं. ४ का २१ वर्षिय मनिस लामा गम्भीर घाईते भएका छन् । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

    मृतक गुरुङको उपचारको क्रममा राती २ः५ बजे मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.