चितवन सेरोफेरो

भरतपुर महानगरको बजेट रु ५ अर्ब ७४ करोड
-न्युजभित्तो

चितवनः भरतपुर महानगरपालिकाको ११ औं नगरसभामा रु ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार बराबरकोे बजेट पेश गरिएको छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभा समक्ष आज बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा आन्तरिक आय रु १ अर्व...

भरतपुर महानगरको नीति तथा कार्यक्रमः एकीकृत सहरी विकास गुरुयोजना तयार गरी दिगो पूर्वाधार निर्माणमा प्राथमिकता
-न्युजभित्तो

चितवन । भरतपुर महानगरपालिकाले एकीकृत सहरी विकास गुरू योजना तयार गरी ब्यवस्थित, सन्तुलित र दीगो सहरी पूर्वाधारहरू निर्माणमा प्राथमिकता दिएको छ । ११ औं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाका मुख्य शहरी क्षेत्रमा सतह ढल निर्माण गरेपछि मात्र सडक...

भरतपुरमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, महानगर प्रमुख दाहालद्वारा उद्घाटन
-न्युजभित्तो

चितवन, असार ९- भरतपुरमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर–१८ गुञ्जनगर माध्यमिक विद्यालय परिसरमा आजबाट सुरु भएको प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी हुन् । प्रतियोगिता उद्घाटन गर्दै महानगरपालिका प्रमुख दाहालले राष्ट्रपति...

“भरतपुरमा अन्तर्राष्ट्रियस्तरमै चर्चा हुने गरी खेलकुदको विकास गर्नुपर्छ”
-न्युजभित्तो

भरतपुर,९ असार । भरतपुर महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमै चर्चा हुने गरि खेलकुदको बिकास गर्नु पर्ने बताएका छन् । भरतपुर महानगरपालिका नगर खेलकुद बिकास समितिलेको आयोजनामा आजदेखि गुन्जनगरमा सुरु भएको महानगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड...

भरतपुर महानगरले शुक्रबार ६ अर्बको बजेट ल्याउँदै
-न्युजभित्तो

चितवन,९ असार – भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि रु छ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार १० गते शुक्रबार नगर परिषद् हुँदै छ । चालु आर्थिक वर्षको बजेट रु चार अर्ब ८५ करोड थियो । एक...

चितवनका युवा राष्ट्रिय बाणिज्य बैंकको संचालक समिति सदस्य नियुक्त
-न्युजभित्तो

चितवन,असार ९- राष्ट्रिय बाणिज्य बैंक संचालक समितिको सदस्यमा चितवनका युवा चार्टर एकाउन्टेन सुशिल घिमिरे नियुक्त भएका छन् । भरतपुर १० का स्थाई बासिन्दा घिमिरेलाई मन्त्रिपरिषदको बैठकले तीन बर्षका लागि संचालक समिति सदस्यमा नियुक्त गरेको हो । उनि चितवनका विभिन्न संघसंस्थामा...

भरतपुरका विभिन्न ठाउँमा दुई दिन दिनभर विद्युत् अवरुद्ध हुने (सूचनासहित)
-न्युजभित्तो

चितवन, असार ८- भरतपुर महानगरपालिका विभिन्न स्थानमा दुई दिन दिनभर विद्युत् अवरुद्ध हुने भएको छ । विद्युत् प्राधिकरण भरतपुरले आज प्रेषित गरेको सूचनामा असार १० र ११ गते दिनभर विद्युत् अवरुद्ध हुने जानकारी दिइएको छ । बिहान ७ बजेदेखि बेलुका...

चितवनमा भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप
-न्युजभित्तो

चितवन, असार ८- चितवनमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई भोलि बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ । लक्षित समूहका बालबालिकालाई फाइजर–बायोएनटेक नामक खोपको पहिलो मात्रा लगाउन लागिएको हो । पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा लगाउनुपर्ने छ...

भरतपुर महानगरमा ‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउँछु: मेयर रेनु दाहाल
-न्युजभित्तो

चितवन, असार ८- भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । आज भरतपुर महानगरपालिका–७ मध्यबिन्दु टोलस्थित प्रेमबस्ती कबर्ड हलको शिलान्यस कार्यक्रममा मेयर दाहालले सो कुरा बताएकी हुन् । भरतपुरबासीको...

मुल्यबृद्धीको विरोधमा अनेरास्ववियू सप्तगण्डकी क्याम्पसद्धारा विरोध प्रदर्शन
-न्युजभित्तो

चितवन, असार ८- मुल्यबृद्धिको विरोधमा भरतपुरको सप्तगण्डकी कलेज परिसरमा विरोध प्रदर्शन गरिएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू सप्तगण्डकीले आज बिहान ८ः३० बजे देखि क्यामपसको गेटमा प्रदर्शन गरेको हो । विद्यार्थीहरुले पेट्रोलियम पदार्थ र अत्यावश्यक वस्तुको मुल्यवृद्दि...