चितवन सेरोफेरो
चितवन, असार १२- भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुख्य कोर एरियामा देखिएको समस्यालाई व्यवस्थित गर्ने कामको थालनी भइसकेको बताएकी छन् । मेयर दाहालले भरतपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न भरतपुरको मुख्य बजार क्षेत्रमा देखिएको र्पाकिङ, फुटपाथ, स्मार्ट स्ट्रट लाईट...
चितवन,१२ असार– पहिरोले अबरुद्ध बनेको पृथ्वी राजमार्ग दुईतर्फी रुपमा सन्चालनमा आएको छ । चितवनको ईच्छाकामना गाउँपालिका ४ नाग्दी खोलामा सुख्खा पहिरो खस्दा अबरुद्द बनेको सडक दिउँसो ३ बजेबाट सन्चालनमा आएको हो । मुग्लिन नजिकै नाग्दी खोलामा आज मध्यान्ह १२:१० बजे...
चितवन,असार १२- चितवनको मुग्लिन नजिकै नाग्दी खोलामा पहिरो खसेको छ । अहिले पहिरोका कारण पृथ्वी राजमार्ग अबरुद्ध बनेको छ । पहिरो पन्छाउने काम जारी रहेको र केहीबेरमा सडक सूचारु हुने इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । ...
भरतपुर,१२ असार – भरतपुर महानगरपालिका ६ स्थित गीतानगर बजार व्यवस्थापन समितीको अध्यक्षमा शालिग्राम दवाडी निर्वाचित भएका छन् । शनिबार सम्पन्न चौथो अधिवेशनले दवाडीलाई अध्यक्षमा चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा हरि अर्याल, सचिवमा मनोज श्रेष्ठ, सह-सचिव सन्तोष लामिछाने र कोषाध्यक्ष प्रकाश...
चितवन,१२ असार– नारायणी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शब फेला परेको छ । बिहीबार देखि बेपत्ता भएका भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकका २४ बर्षीय बिनित घिमिरेको शब फेला परेको हो । उनको शब नवलपुर विनयी...
चितवन, १२ असार । जननेता मदन भण्डारीको ७१ औँ जन्मजयन्तीका अवसरमा चितवनका जनप्रतिनिधिहरुलाई जनताको बहुदलीय जनवादबारे प्रशिक्षण दिईने भएको छ । मदन भण्डारी फाउण्डेशन चितवनको आयोजना र नेकपा (एमाले) चितवनको समन्वयमा यही असार १४ गते प्रशिक्षण दिन लागिएको हो...
भरतपुर, १२ असार । भरतपुर विमानस्थलको टावरनजिकै आइतबार बिहान आगलागी भएको छ । आगलागी नियन्त्रणमा लिएको र टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा कुनै बाधा नहुने जनाईएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बिहान पौने...
चितवन, ११ असार । चितवनका सात वटै पालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट ल्याएका छन् । पालिकाका उपप्रमुख तथा उपाध्यक्षले नगर तथा गाउँ सभाको अधिवेशनमा आगामी आवको लागि बजेट पेस गरेका हुन् । दोस्रो पटक भएको स्थानीय...
चितवनः भरतपुर महानगरपालिकाको ११ औं नगरसभामा रु ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार बराबरकोे बजेट पेश गरिएको छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभा समक्ष आज बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा आन्तरिक आय रु १ अर्व...
चितवन । भरतपुर महानगरपालिकाले एकीकृत सहरी विकास गुरू योजना तयार गरी ब्यवस्थित, सन्तुलित र दीगो सहरी पूर्वाधारहरू निर्माणमा प्राथमिकता दिएको छ । ११ औं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाका मुख्य शहरी क्षेत्रमा सतह ढल निर्माण गरेपछि मात्र सडक...










