चितवन सेरोफेरो

चितवनमा २२ वर्षिया युवतीलाई अनैतिक काम गर्न लागाउने गेष्ट हाउस संचालिका पक्राउ
-न्युजभित्तो

चितवन,साउन ३। चितवनमा मानव बेचबिखनको अभियोगमा एक महिला पक्राउ परेकी छन् । प्रहरीले भरतपुर महानगर १ मा रहेको कल्पना होटल एण्ड गेष्ट हाउसका संचालिका तनहुँ पोखरीभञ्याङ-५ घर भएकी ४० वर्षिया कल्पना महरालाई पक्राउ गरेको हो । कल्पनाले २२ वर्षिया युवतीलाई...

व भरतपुरका कर्मचारीहरुको धम्कीः कुटपिटमा संलग्न कर्मचारी नछाडे ब्ल्याक आउट गर्छौ
-न्युजभित्तो

चितवन, साउन २। नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीहरुले पत्रकार कुटपिटको घटनामा संलग्न कर्मचारीहरुलाई रिहा नगरे ब्ल्याक आउट गर्ने धम्की दिएका छन् । आज (सोमबार) आफूलाई भेट्न पुगेका नेपाल पत्रकार महासंघ चितवनका प्रतिनिधिहरुसंग प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले विद्युत...

विद्युत प्राधिकरण भरतपुरका प्रमुख सिंह फरार, खोजीकार्य जारी छः सिडिओ
-न्युजभित्तो

चितवन, साउन २। नारायणी अनलाइनका सम्पादक तथा सञ्चारपत्र दैनिकका प्रकाशक पत्रकार कृष्ण आचार्यलाई कुटपिटमा संलग्न रहेका आरोपित नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख राजीव कुमार सिंह फरार भएका छन् । आइतबार अपरान्ह ४ बजे नै जिल्ला प्रशासन कार्यालयले सिंहविरुद्ध...

आज साउनको पहिलो सोमबार, शिवालयमा श्रद्धालुको घुइँचो
-न्युजभित्तो

चितवन,साउन २।​ साउन महिनाको पहिलो सोमबार। साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ। नेपाल तथा भारतका शिवालयमा श्रद्धालुको घुइँचो छ। चितवन,तनहुँ र नवलपुरको संगम देवघाटधाम, काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सिन्धुलीको कुशेश्वरलगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। ज्योतिषशास्त्रमा...

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा केही सहप्राध्यापकका लागि आवेदन आह्वान
-न्युजभित्तो

चितवन,साउन २। चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोग कार्यालयले खुला प्रतिस्पर्धामार्फत सहप्राध्यापक माग गरेको छ। ९ जना सहप्राध्यापक माग गर्दै सेवा आयोग कार्यालयले आज सूचना निकालेको हो। बाली विज्ञान, बागवानी विज्ञान, माटो विज्ञान, कृषि तथ्यांक शास्त्र, भेटेरिनरी...

चितवनको पत्रकार कुट्ने विद्युतका हाकिमसहित ८ जनाविरुद्ध मुद्धा दर्ता
-न्युजभित्तो

चितवन,१ श्रावण।  पत्रकारलाई कुटपिट गर्ने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव कुमार सिंहसहित ८ जना कर्मचारीविरुद्ध मुद्धा दर्ता भएको छ । चितवन सञ्चालित नारायणी अनलाइनका सम्पादक तथा सञ्चारपत्र दैनिकका प्रकाशक कृष्ण आचार्यलाई कुटपिट गर्ने आठ जना विरुद्ध जिल्ला...

भरतपुरमा कारको ठक्करबाट एक युवकको मृत्यु
-न्युजभित्तो

चितवन,१ श्रावण। भरतपुरमा कारको ठक्करबाट गम्भीर घाइते एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको प्रतापपुर गाउँपालिका ७ का २४ वर्षीय अमरेश कुमार कुशवाह रहेका छन् । शनिबार भरतपुर महानगरपालिका १० स्याउली बजारमा विमानस्थलबाट बाइपास रोडतर्फ जाँदै गरेको बा १३...

कोरोनाका कारण दुई वर्ष रोकिएको बोलबम मेला यसवर्ष लाग्ने
-न्युजभित्तो

चितवन,साउन १ । कोभिड–१९ का कारण विगत दुई वर्षदेखि हुन नसकेको बोलबम मेला यसवर्ष हुने भएको छ । देवघाट धाममा बोलबम मेलाको तयारी अन्तिम चरणमा पु¥याइएको छ । चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार उत्सवका रुपमा मनाइने...

चितवनका पत्रकार आचार्यलाई आक्रमण गर्ने विद्युतका कर्मचारी यि हुन्
-न्युजभित्तो

चितवन,१ श्रावण। चितवनका पत्रकार कृष्ण आचार्यलाई कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात कर्मचारी पक्राउ परेका छन् । शुक्रबार कार्यालय परिसरमै मदिरा सेवन गरिरहेको भन्ने सूचनाका आधारमा समाचार सङ्कलन गर्न पुगेका आचार्यलाई कर्मचारीले कुटपिट गरेका...

राससकर्मी आचार्यमाथि कुटपिटको आरोपमा सात कर्मचारी पक्राउ
-न्युजभित्तो

चितवन, साउन १। राष्ट्रिय समाचार समिति (रासस) का जिल्ला समाचारदाता कृष्ण आचार्यलाई कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात कर्मचारी पक्राउ परेका छन् । शुक्रबार कार्यालय परिसरमै मदिरा सेवन गरिरहेको भन्ने सूचनाका आधारमा समाचार सङ्कलन...