चितवन सेरोफेरो
नवलपुर, साउन ५। बर्खा लागेसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–३ नन्दपुरका जितबहादुर महतोको निद्रा हराउन थालेको छ ।कतिबेला नारायणी बढेर आउँछ र आफूहरुको उठीबास लाग्ने हो भन्ने चिन्ताले उनीसँगै गाउँका धेरैजसो बासिन्दा रातमा समेत निदाउन सकेका छैनन् । ‘हिउँदभरि...
चितवन, साउन ५। चितवनमा वन क्षेत्रको जग्गा प्रयोग गर्नेले प्रति हेक्टर वार्षिक ४० लाख रुपैयाँसम्म तिर्नुपर्ने भएको छ । वन मन्त्रालयले यसअघिको २०५१ को वन नियामवलीलाई खारेज गरेर नयाँ नियामवली जारी गरी नयाँ व्यवस्था गरेको हो । चितवन जिल्ला भित्री मधेसमा...
चितवन,५ श्रावण। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आसन्न संघीय र प्रादेशिक निर्वाचनमा निश्चित उद्देश्यसहित दलहरुको बीचमा तालमेल हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले तालमेल के का लागि पहिले नै टुङ्गो लाग्नुपर्छ बताए...
ठोरी,५ श्रावण। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हाल पर्साको ठोरी र आसपासमा भारी वर्षा भइरहेको जनाएको छ । भारी वर्षाका कारण खोलामा आकस्मिक बाढी आउने हुँदा वरपरका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।सतर्कतका मध्यान्ह...
चितवन, साउन ४। भरतपुर महानगरपालिका वडा नम्बर ४ कार्यालय भवनको शिलान्यास भएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले वडा नम्बर ४ को छाहारी बस पार्क नजिक बन्ने कार्यालय भवनको आज शिलान्यास गरेकी हुन् । त्यस्सैगरी मेयर दाहालले सोही अवसरमा वडा...
चितवन, साउन ४। चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ३७ गैँडा मरेका छन् । ती मध्ये दुई चोरीसिकारी र बाँकी प्राकृतिक कारणले मरेका हुन ।उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट, दलदलमा भासिएर, जुधेर तथा बाढीले बगाएर जस्ता कारणले गैँडा...
चितवन, साउन ३। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अब कहिले पनि नारायणी नदीले दुःख नदिने बताउनु भएको छ ।मंगलबार भरतपुर–१७ मा रहेको जनकल्याण दुग्ध सहकारी संस्थाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले नारायणी नदीको दिगो ढङ्गबाट तटबन्धनको काम...
चितवन, साउन ३। पूर्वी चितवनको रत्ननगर नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालय स्थापना भएको छ ।रवि लामिछाने नेतृत्वको सो पार्टीका जिल्ला अध्यष यम शर्माले आज रत्ननगरको बकुलहरमा नगर पार्टी कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन गर्दै शर्माले ठूला दलहरुले जनताको...
चितवन, साउन ३। नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंह पक्राउ परेका छन् । पत्रकार कुटपिटको घटनामा सिंहसहित ८ जना कर्मचारीविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता भएपछि सिंह गयराति पक्राउ परेका हुन् । उनी आफै जिल्ला प्रहरी कार्यालय भरतपुरमा...
चितवन, साउन ३। नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले नागरिकलाई सास्ती दिने काम गरेको छ । पत्रकार कुटपिटको घटनामा संलग्न रहेकाहरुलाई चितवन प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई छाड्न दवाव दिन प्राधिकरणका कर्मचारीहरुले आज सेवा ठप्प पारेका छन् । उनीहरुले सेवाग्राहीलाई कार्यालयमा...













