चितवन सेरोफेरो

भरतपुर आँखा अस्पताललाई ‘आइएसओ’ चिह्न
-न्युजभित्तो

चितवन,९ श्रावण। नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले आइएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गरेको छ । अस्पतालले गुणस्तरीय व्यवस्थापन गरेबापत यो अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गरेको हो ।आइतबार साँझ यहाँ आयोजित एक कार्यक्रममा युनाइटेड रजिष्ट्रार्ड (युआर) का...

भरतपुरमा श्रीमतीको हत्या गरेर भाग्न खोज्दा श्रीमान‍्को पनि मृत्यु
-न्युजभित्तो

चितवन, ९ साउन । भरतपुर महानगरपालिका वडा नम्बर १० रमाईलो चोकमा एक दम्पतीको मृत्यु भएको छ । श्रीमतीको हत्या गरी घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमानको समेत मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आइतबार...

चितवनको विकासका लागि वन मन्त्रालय बाधक बन्दैनः मन्त्री यादव
-न्युजभित्तो

चितवन,साउन ८। वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भरतपुरको विकाससम्बन्धी बहस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वनका कारण रोकिएका विकासका आयोजना अघि बढाइने बताउनुभयो । महानगरपालिकाभित्र वन...

अब भरतपुर अस्पतालमा ओपिडी टिकट निःशुल्क
-न्युजभित्तो

भरतपुर,८ श्रावण। भरतपुर अस्पतालले ओपिडी टिकट निःशुल्क गरेको छ । भरतपुर अस्पताल विकास समितिको निर्णयानुसार आज साउन ८ गते (आईतबार) देखि भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षणको लागि आउने सबै सेवाग्राहीका लागि ओपिडी टिकट निःशुल्क गरिएको हो । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट...

प्रेस युनियन चितवन देशकै उत्कृष्ट शाखा, अधिकारी र ढकाललाई सम्मान
-न्युजभित्तो

हेटौंडा, ६ साउन । नेपाल प्रेस युनियन चितवतन शाखा देशमै उत्कृष्ट भएको छ । युनियनको हेटौंडामा आजदेखि शुरु भएको नवौं राष्ट्रिय महाधिवेशनमा चितवन शाखालाई उत्कृष्ट घोषणा गर्दै पूर्व अध्यक्ष नारायण अधिकारी र वर्तमान अध्यक्ष अनिल ढकाललाई सम्मान गरिएको हो...

इटहरीकी युवतीसँग फेसबुकमा चिनजानपछि पोखरा लगेर बलात्कार
-न्युजभित्तो

चितवन,साउन ६- सामूहिक बलात्कारको आरोपमा नेपाली कांग्रेसका नुवाकोट जिल्ला नेता मधुसुदन पाण्डे पक्राउ परेका छन् । पाण्डे हाल कास्की प्रहरीको हिरासतमा छन् । अर्का आरोपी राजु राउत भने फरार रहेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले...

गत एकवर्षमा जनावरको आक्रमणबाट २२ जनाको मृत्यु
-न्युजभित्तो

नवलपुर,६ श्रावण। चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली जनावरको आक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८/७९ मा विभिन्न जनावरको आक्रमणबाट २२ जनाले ज्यान गुमाएका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । सोही वर्ष जङ्गली जनावरको आक्रमणबाट...

नदी तथा खोलामा पानीको सतह बढ्दा नारायणीले कस्तो रुप लिने ?
-न्युजभित्तो

चितवन, साउन ६। विभिन्न १८ जिल्लाका साना नदी तथा खोलामा तीन दिन पानीको सतह बढ्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, मकवानपुर, धादिङ, लमजुङका नदी तथा खोलामा तीन दिन पानीको सतह बढेर बाढी...

चितवन राष्ट्रिय निकुञ्जमा मरे २०४ वन्यजन्तु, २२२ को उद्धार
-न्युजभित्तो

चितवन,६ श्रावण। चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षको अवधिमा दुर्लभ एकसिंगे गैंडासहित २०४ वन्यजन्तु मरेका छन् । निकुञ्जका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा २९ प्रजातीका २०४ वन्यजन्तु विभिन्न कारणले मरेका हुन् । तीमध्ये प्राकृतिक कारणले मात्रै १०४ वन्यजन्तु मरेका छन्...

चितवनको इच्छाकामनामा बस र विङगर आपसमा ठोक्किदा एकको मृत्यु
-न्युजभित्तो

चितवन,६ श्रावण।  चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा बस र विङगर गाडी आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विङगर चालक रुपन्देहीको बुटवल नगरपालिका २ का २५ वर्षीय कमल दर्जी रहेका छन् । बिहीबार साँझ भएको दुर्घटनामा गम्भीर...