चितवन सेरोफेरो
चितवन,असार ३०। महालेखा परीक्षकको कार्यालयले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा छ महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ । आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु विराटनगरको देखिएको हो । उक्त कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा...
चितवन,३० असार भरतपुर ।अस्पतालका एक चिकित्सकलाई अस्पताल प्रशासनले कारबाही गरेको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेलका अनुसार सो दिन ड्युटीमा रहेका डा. ऋतुराज तिवारीलाई कारबाही गरिएको हो। गत आइतबार बिहान ‘भरतपुर अस्पतालः २४ घण्टासम्म ड्युटीका चिकित्सक राउण्डमा नजाँदा’ शीर्षकको...
चितवन,असार ३०। महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायिक क्षेत्रबीच समन्वय जरुरी रहेको बताउनुभएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनको नवर्निमित भवनको बुधबार उद्घाटन समारोहमा उहाँले न्यायिक कार्यालयबीच एक अर्कामा समन्वय र सहयोग हुन जरुरी रहेको बताउनुभएको हो । सरकारी वकिल कार्यालय,...
चितवन,२९ असार। भरतपुर महानगरले ल्याउने आर्थिक एव विकासका कार्यक्रमलाई सफल पार्ने निजी क्षेत्रले प्रतिबद्धता जनाएको छ । सरकारले ल्याउने आर्थिक विकासका कार्यक्रमलाई सफल पार्न निजी क्षेत्र कटिबद्ध रहेको आज नारायणगढमा आयोजित एक अन्तर्रक्रिया कार्यक्रममा बोल्ने निजि क्षेत्रका बक्ताहरुले बताएका...
चितवन, असार २९। चितवनबाट निर्वाचित नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेलले गभर्नर महाप्रसाद अधिकारी नेकपा (एमाले)को अर्थ तथा योजना विभागमा रहेको भन्ने सत्तापक्षका सांसदको भनाइ अर्थ मन्त्रालयको असक्षमता लुकाउनका लागि आएको आरोप लगाएका छन् ।बुधबार बसेको प्रतिनिधिसभा बैठकमा गभर्नरले आफैँले...
चितवन,२९ असार। चितवन जिल्लामा चालु आर्थिक वर्षमा औलोका बिरामी बढेका छन् । गत आर्थिक वर्षमा एक जनामा औलो रोग देखिएकामा यस वर्ष १० जनामा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।जिल्लाका अस्पतालहरुमा उपचारका क्रममा आएका बिरामीमध्ये ११ जनामा औलो रोग...
चितवन,असार २९। आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश...
चितवन, असार २८। भरतपुर महानगरभित्र बसोबास गर्ने जेष्ठ पत्रकारले अब मासिक चार हजारका दरले भत्ता पाउने भएका छन् । भरतपुर महानगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरि जेष्ठ पत्रकार निवृत्तिभरण कोष स्थापना गरेको हो । भरतपुर महानगरभित्र बसोबास गर्ने पत्रकारको...
चितवन,असार २८। जिल्ला प्रहरी कार्यालय चितवनले हराएका २१ थान मोवाइल फेला पारेर सम्बन्धित धनिलाई बुझाएको छ । विभिन्न मितिमा विभिन्न स्थानबाट हराएका मोवाइलहरु काठमाडौं,पर्सा,नवलपरासी जिल्लाबाट बरामद गरिएको हो । विभिन्न कम्पनीका १४ हजारदेखि १ लाख २५ हजारसम्म पर्ने मोवाइल आज...
चितवन,२८ असार। चितवनका निजी विद्यलायले ५० प्रतिशतसम्म शुल्क वृद्धिको माग गरेका छन् । निजी विद्यालयहरुको छाता संगठन संस्थागत विद्यालयहरुको छाता संगठन निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन (प्याब्सन) ले चितवनका सातै पालिकामा शुल्क वृद्धिको प्रस्ताव पेश गरेको छ । अहिलेकै शुल्कमा गुणस्तरीय...












