चितवन सेरोफेरो
चितवन, ३२ असार । नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकार कृष्ण आचार्यमाथि कुटपिट गर्ने विद्युतका कर्मचारीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । महासंघका सचिव दिपेन्द्र अधिकारीले आज एक विज्ञप्ति प्रकाशित गरी घटनाको घोर भत्र्सना गरेको हो । जारी विज्ञप्तिमा...
लमजुङ,असार ३१। मस्र्याङ्दी कोरिडोरअन्तर्गतको निर्माणाधीन २२० केभी उदीपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सुस्त गतिमा अघि बढेको छ । निर्माण सम्पन्न गर्नुपर्ने गत जुन महिनासम्म भए पनि यस आयोजनाको निर्माण अझै ४० प्रतिशत बाँकी छ । आयोजनाका उदीपुर–भरतपुरका...
चितवन,असार ३१। भरतपुर महानगरपालिकाले वातावरण व्यवस्थापनमा आर्थिक बर्ष २०७७÷७८ मा २ करोड खर्च गरेको छ । महालेखापरीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनले व्यवस्थित रुपमा फाहोर व्यवस्थापन नभएको भन्दै महानगरपालिकालाई ल्याण्डफिल साइट निर्माण गर्न भनेको छ । भरतपुर महानगरपालिकाले २४ नम्वर वडा...
चितवन,असार ३१। चितवनमा आज (शुक्रबार) यसबर्षकै सबैभन्दा धेरै गर्मी भएको छ । भरतपुर नागरिक उड्यान कार्यालयले दिएको जानकारी अनुसार आजको तापक्रम यसबर्षकै सबैभन्दा धेरै ३८ डिग्री सेल्सियस पुगेको छ । चितवनमा केही दिनदेखि गर्मी बढ्दै गएको छ । बुधबार...
चितवन,असार ३१। भरतपुर महानगरपालिकाले स्नातक र स्नातकोत्तर अध्ययन गर्दै गरेका आठ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । महानगरद्वारा आज यहाँ आयोजित कार्यक्रममा अपाङ्ग, लोपोन्मुख, अतिसिमान्तकृत, दलित र शहीद परिवारका विद्यार्थीलाई जनही रु १० हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो...
चितवन,असार ३१। चितवनको भरतपुर महानगरपालिकाले साइकल खरिद गर्दा समेत अनियमिता गरेको भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा विपन्न परिवारका बालबालिकाको लागि साइकल खरिद गर्दा अनियमितता गरेको जनाएको छ । महानगरले प्रतिस्पर्धा नगरी साइकल खरिद गरेको र विद्यार्थी...
चितवन,असार ३१। भरतपुर महानगरका विभिन्न क्षेत्रमा आज (शुक्रबार) १० घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले ११ केभी प्रसारण लाइन निर्माण तथा प्रणाली सुधारका लागि भरतपुर महानगरका विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध हुन लागेको जानकारी...
चितवन,असार ३१। मनसुनी प्रणाली कमजोर भएकाले अबको तीन दिन लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।बर्खाको समय भएकाले केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भए पनि लगातारको झरी पर्ने सम्भावना नरहेको मौसमविद् हिरा भट्टराईले बताउनुभयो...
चितवन,असार ३०। साँझपख नारायणगढको मिलनरोड पुग्नु भएको छ ? बुधबार साँझदेखि त्यहाँ पुग्नु भएको छैन भने अहिले नयाँपनको आभाष गर्न सक्नुहुनेछ । बुधबार साँझदेखि मिलन रोड क्षेत्रमा राखिएको आकर्षक एलइडी लाइटले सबैलाई मोहित बनाउँछ । भरतपुर–१ वडा कार्यालयको आर्थिक सहयोगमा...
काठमाडौँ, जेठ ३०। नेपाल प्रहरीले वैदेशिक रोजगार कसुर मुद्दामा फरार एकजनालाई पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सिआईबी) ले विसं २०७४ मा एक पीडितलाई विभिन्न प्रलोभना पारेर इजरायल, जापानलगायत मुलुक पठाउने बहानामा ठगी गरेका चितवन कालिका नगरपालिका–८ का...











