चितवन सेरोफेरो
काठमाडौँ, साउन १३। विश्व बाघ दिवसको अवसर पारेर आज (शुक्रबार) बाघको संख्या सार्वजनिक गरिएको छ । उक्त तथ्यांक अनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको छ । पछिल्लो ४ वर्षमा नेपालमा १२० बाघ थपिएर बाघको संख्या ३५५ गुगेको हो ।सबभन्दा...
चितवन, साउन १३। आज २९औं अन्तर्राष्ट्रिय बाघ दिवस । चितवनसहित देशभर विभिन्न कार्यक्रमहरु गरि मनाईदै छ । यसपटक चितवन राष्ट्रिय निकुञ्जले सामान्य रुपमा बाघ दिवस मनाउन लागेको जनाएको छ ।विशेष रुपमा वन तथा वातावरण मन्त्रालय अन्तरगत राष्ट्रिय निकुञ्ज तथा...
चितवन, साउन १२। चितवनमा यस वर्ष एसईईको नतिजा खस्किएको पाइएको छ । भरतपुर महानगरपालिका शिक्षा शाखा र शिक्षा समन्वय कार्यालय चितवनले कोरोनाको कारणले नतिजा खस्किएको पाइएको बताएका हुन् । जिल्ला शिक्षा समन्वय कार्यालय चितवनका प्रमुख भूमिलाल सुवेदीले अहिलेको नतिजा खुसी हुने...
चितवन,१२ श्रावण । नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को साउन ९ गते सम्पन्न बैठकले सहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राविधिक समिति गठन गर्ने निर्णय गरेको हो...
चितवन,१२ श्रावण। चितवनमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको छ । भरतपुर महानगरपालिका ६ देवनगरस्थित पाथीभरा पशुपालन तथा दाना उत्पादन केन्द्रमा रहेको बङ्गुरमा अफ्रिकन स्वाइन फिभर देखिएको हो । भरतपुर १२ का निवर्तमान वडाध्यक्ष नरेन्द्र कन्दङ्वाको उक्त फार्ममा बङ्गुर मर्न थालेपछि...
चितवन,१२ श्रावण। नेपाली कांग्रेस चितवनले कार्यसमिति सदस्य र कार्यसमिति आमन्त्रित सदस्यहरु मनोनित गरेको छ । कांग्रेस चितवनले बुधवार सात जना कार्यसमिति सदस्य मनोनित गरेको हो । मनोनित कार्यसमिति सदस्यहरुमा भरतपुर १५ का सुरवीर पोख्रेल, रत्ननगर ६ का राममणी खनाल, भरतपुर...
चितवन,साउन १२। आज देशभर मनसुन सक्रिय देखिएको छ । चितवन र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । चितवनको माडी क्षेत्रको छर्छरे कल्याणपुर, वनकट्टा, गोविन्दबस्ती र आसपासको क्षेत्रमा भारी वर्षा भएको वर्षा बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सो क्षेत्र...
चितवन,साउन ११। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी...
चितवन, साउन ११। भरतपुर महानगरपालिका–१० गुराँस चोककी १५ वर्षीय रेश्मा सुवेदी वल्र्ड जुनियर एथलेटिक्स च्याम्पेनशिपमा छनोट भएकी छन् । यसअघि काठमाडौँमा भएको गोल्डेल जुनियर एथलेटिक्स जुनियर च्याम्पेनशिप–२०२१ म १०० मिटरमा पहिलो भएकी उनको रेकर्ड उत्कृष्ट भएकोले सो च्याम्पेनशिपमा छानिएकी हुन्...
चितवन,११ श्रावण। साउन ११आर्थिक वर्ष २०७८/७९ मा झण्डै दुई लाख व्यक्तिले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । गत आवमा आन्तरिक र बाह्य गरी एक लाख ९० हजार ४५८ जनाले निकुञ्जको भ्रमण गरेका छन् । निकुञ्जका सूचना अधिकारी एवं सहायक...











