चितवन सेरोफेरो

नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी खुल्यो, साँढे ८ घण्टापछि हटाईयो पहिरो
-न्युजभित्तो

चितवन, भदौ १६। नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी खुलेको छ ।भरतपुर–२९ केराबारीस्थित मौरीखोलामा खसेको पहिरो हटाईएपछि यस सडक खण्ड दुइतर्फी संचालनमा आएको छ । विहान ५ः५० बजेको समयमा खसेको पहिरो हटाउन झण्डै साँढे ८ घण्टा लागेको छ । ...

नारायणगढ–मुग्लिन सडकको ठाउँ–ठाउँमा पहिरो, बाटो खुल्न कम्तिमा छ घण्टा लाग्ने
-न्युजभित्तो

चितवन, भदौ १६। गएरातीदेखि परिरहेको अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्डको विभिन्न स्थानमा पहिरो गएको छ । प्राप्त जानकारी अनुसार भरतपुर महानगरपालिका–२९ मा पर्ने १६ किलो, १८ किलो र केरावारीमा ठूलो पहिरो खसेको छ।केराबारीमा अहिलेसम्मकै ठूलो पहिरो खसेको जिल्ला...

आगामी निर्वाचनमा नेपाली कांग्रेसबाट चितवन–३ को प्रदेश सांसदमा इञ्जिनियर घिमिरेको दाबी
-न्युजभित्तो

चितवन, भदौं १५। चितवन क्षेत्र नम्बर ३ ‘ख’ को प्रदेश सांसदमा प्रत्यक्षतर्फ इञ्जिनियर शिवहरि घिमिरेले आफ्नो दाबी प्रस्तुत गर्दै निवेदन दिएका छन् ।घिमिरेले आज नेपाली कांग्रेस क्षेत्रीय समितिमा आफ्नो दाबीसहित निवेदन दिएका हुन् । भरतपुर महानगरपालिका–२१ पार्वतीपुर निवासी घिमिरे...

प्रचण्डको निर्वाचन क्षेत्रबाट कांग्रेसका २ केन्द्रीय सदस्य र पूर्वसांसदले गरे उम्मेदवार दावी
-न्युजभित्तो

चितवन,भदौ १५। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन-३ मा नेपाली कांग्रेसबाट ५ जनाले उम्मेदवारी दिने आकांक्षा राखेका छन् । पार्टीको क्षेत्रीय समितिले उम्मेदवारका लागि आवेदन माग गर्दा बुधबार दिउँसो २ बजेसम्म केन्द्रीय सदस्यद्वय दिनेश कोइराला र...

मन्त्री उमेश श्रेष्ठले चितवन-२ बाट चुनाव लड्न पार्टीमा आवेदन दिए
-न्युजभित्तो

चितवन,भदौ १५ । राज्यमन्त्री उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नं.२ मा प्रत्यक्षबाट उम्मेदवार बन्न पार्टीमा आवेदन दर्ता गराएका छन् । मंगलबार चितवन निर्वाचन क्षेत्र नं. १ मा नाम दर्ता गराएका श्रेष्ठले क्षेत्र नं. २ मा आज (वुधबार) दिउँसो नाम...

प्रेस चौतारीको पत्रकार कल्याणकारी कोषमा तीन जनाको जन्मदिनमा २५ हजार संकलन
-न्युजभित्तो

चितवन, १५ भदौ । प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषका धमाधम सहयोग संकलन भएको छ । हालै जन्मदिन परेका तीन जनाले २५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । प्रेस चौतारीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज प्रतिमा सिलवालले पाँच...

प्रेस चौतारी चितवनले ‘जोखिम पत्रकारिता पुरस्कार’ वितरण गर्ने
-न्युजभित्तो

चितवन, भदौ १५। प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई यस बर्ष पनि जोखिम पत्रकारिता पुरस्कार दिने भएको छ । चौतारी चितवनको चौथौ पूर्ण बैठकले जिल्लामा रहेर कोरोना भाइरसको संक्रमण, बाढी, पहिरो, डुवान तथा अन्य...

कम प्रयोग गरिएका बाली सम्बन्धी गोष्ठी
-न्युजभित्तो

चितवन, १३ भदौ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसार निर्देशनालय र स्कटल्याण्ड ग्रामीण कलेजको सहकार्यमा कम प्रयोग गरिएका बाली सम्बन्धी कार्यशाला गोष्ठी आज यहाँ सम्पन्न भएको छ । गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सरकारी र...

तीजले झन् बढी सम्झाउँछ देवघाटमा रहेका बृद्धाश्रमका आमाहरुलाई घर–माईती
-न्युजभित्तो

नारायण अधिकारी चितवन, १३ भदौ । तीज आउने एक महिना अघिदेखि गाउँघरदेखि शहरसम्म दर खाँदै रमाईलो गरिरहेका छन् आमा दिदी बहिनीहरु । नारायगढ बजार आपपासका शहरी क्षेत्रका होटल रेष्टुरेन्टमा तीजका कार्यक्रमहरु धुमधामले चलिरहेको बेला नजिकै रहेको देवघाटधामको बृद्धाश्रममा रहेका...

चितवन क्षेत्र नं ३ मा प्रचण्डको चुनावी कमाण्डर रेनु दाहाल
-न्युजभित्तो

चितवन,भदौ १३। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चुनावी कमाण्डर रेनु दाहाल तोकिएकी छन्। आइतबार बसेको माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको बैठकले रेनुलाई चितवन क्षेत्र नं ३ को जिम्मेवारी दिएको हो। प्रचण्ड चितवन क्षेत्र नं ३...