सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा विभिन्न पार्टी परित्याग गरेर २ सय जना युवा एमाले प्रवेश


  •    न्युजभित्तो/८ आश्विन २०७९, शनिबार १६:१४ 
  • चितवन,असोज ८। चितवनमा विभिन्न पार्टी परित्याग गरेर २ सय जना युवा नेकपा (एमाले) मा प्रवेश गरेका छन् । उनिहरुलाई आज (शनिवार) भरतपुरमा आयोगित युवा संघ चितवनको विस्तारित भेला,प्रशिक्षण सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा केन्द्रिय अध्यक्ष किरण पौडेलले पार्टी प्रवेश गराउनुभएको हो ।सलिम अन्सारीको नेतृत्वमा युवाहरु एमाले प्रवेश गरेको एमाले जिल्ला कमिटी सदस्य सुरज थपलियाले जानकारी दिनुभयो । युवा संघ चितवनका अध्यक्ष शंकर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका नेता र विभिन्न क्षेत्रबाट आएका युवाहरुको सहभागिता रहेको छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.