चितवन सेरोफेरो
चितवन,४ आश्विन। चितवनका दूग्ध किसानहरुले विदेशबाट दूध आयातमा लागेको प्रतिवन्ध फुकुवा गर्ने सरकारको निर्णयको विरोध गरेका छन् । चितवन जिल्ला दूग्ध उत्पादक सहकारी संस्थाले आज (मंगलबार) पत्रकार सम्मेलन आयोजना गरेर उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण जनाएको हो । सरकारले स्वदेशमा नै...
चितवन, असोज ४ । पूर्वी चितवनको रत्ननगरमा डेङ्गु रोगबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका– १ का २७ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका फिजिसियन डा आलोक...
चितवन, असोज ४। नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज आजबाट ५०औँ वर्षमा प्रवेश गरेको छ । विसं २०३० असोज ४ गते यो निकुञ्ज स्थापना भएको हो । निकुञ्जले ५०औँ वर्ष अर्थात् स्वर्ण वर्षको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै...
चितवन, असोज ४। भरतपुर महानगरपालिकाले नीजि स्कुलले विद्यार्थीसँग लिने शुल्क बढाएकोमा अनेरास्ववियु (क्रान्तिकारी)ले आपत्ति जनाएको छ । भरतपुर महानगरपालिकाले केहि दिनअघि संस्थागत विद्यालयले लिने शुल्क २० प्रतिशतसम्म बढाउने निर्णय गरेको थियो । निर्वाचन खर्च असुल्ने नियतले नीजि स्कुललाई २० प्रतिशतसम्म...
चितवन,असोज ३। राइड सेयरिङ प्लाटफर्म पठाओले चितवनमा पनि सेवा विस्तार गर्ने भएको छ । करिब ४ वर्षदेखि नेपालमा काठमाडौं उपत्यकामा मात्र सञ्चालित पठाओको राइड सेयरिङ सेवा छिट्टै चितवनमा पनि विस्तार गर्ने पठाओकी प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् ।चितवनमा सुरुमा...
चितवन,३ आश्विन। संविधान दिवसको अवसरमा कारागार कार्यालय भरतपुरका १२ जना कैदीले कैद मिनाहा पाएका छन् । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले चितवन कारागारका १२ कैदीको कैद मिनाहा गरेकी हुन् । कारागार कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार २२ जनाको कैद...
भरतपुर, असोज ३। भरतपुर महानगरपालिकाले बोर्डिङ स्कुलको शुल्क २० प्रतिशत बढाउने भएको छ । बोर्डिङ स्कुलहरुले असोज १ गतेदेखि विद्यार्थीसँग २० प्रतिशत बढी शुल्क लिन पाउने गरी महानगरले निर्णय गरेको हो । निर्णयको पत्र विद्यालयहरुमा पुगेपछि नयाँ शुल्क कार्यान्वयन...
चितवन, असोज ३। नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले प्रवल जनसेवा श्री पदक पाउने भएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिकारीसहित ३२२ जनालाई प्रवल जनसेवा श्री पदकबाट सम्मान गर्ने घोषणा गरेकी...
चितवन,असोज २। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आदीवासी थारु जाती लगायत नेपालको तराई क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका साथ मनाइने जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । आश्विन...
चितवन,असोज २ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सहायक संगठन वाईसियल नेपाल वागमती प्रदेश संयोजकमा साजन अधिकारी चयन हुनु भएको छ । संगठनको दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित केन्द्रीय कार्यालयको पहिलो बैठकको निर्णय अनुसार अधिकारीलाई संयोजकको जिम्मेवारी तोकिएको हो...












