चितवन सेरोफेरो
चितवन,८ आश्विन। राइड सेयरिङ प्लाटफर्म पठाओले आज (शनिबार) देखि चितवनमा पनि सेवा सुरु गरेको छ । करिब ४ वर्षदेखि नेपालमा काठमाडौं उपत्यकामा मात्र सञ्चालित पठाओको राइड सेयरिङ सेवा चितवनमा पनि विस्तार भएको हो । चितवनमा अटो र बाइकमा राइड सेवा...
चितवन, असोज ८। चितवनको स्वास्थ्य क्षेत्रमा पछिल्लो समय नयाँ–नयाँ प्रविधिहरु भित्रिन थालेको छ । यसैक्रममा दन्त चिकित्सा क्षेत्रमा छुट्टै पहिचान बनाएको नारायणगढस्थित साईराम डेण्टल केयरले डिजिटल स्क्यानर भित्र्याएको छ ।नेपालमा भर्खरै मात्र भित्रिएको यो प्रविधि काठमाडौँ उपत्यका बाहिर पहिलो...
चितवन,७ आश्विन। चितवनमा ३ सय केजि अबैध गाँजा बरामद गरिएको छ । राप्ती नगरपालिका वडा नम्बर ५ भण्डारा चोकमा पुर्वबाट पश्चिम तर्फ गई रहेको UP78BT 8570 नम्बरको ईन्डियन डिब्बा ट्रकमा अबैध रुपमा ३ सय केजि गाँजा बरामद गरिएको हो...
चितवन,७ आश्विन । हिन्दू धर्मावलम्बीको महत्वपूर्ण धार्मिक तीर्थस्थल देवघाटधाम पहिराको जोखिममा परेको छ । देवघाटको वेणीसङ्गमस्थल नजिक त्रिशूली नदीतर्फ सुक्खा पहिरो जान थालेपछि देवघाटधाम जोखिममा परेको हो ।विनाशकारी भूकम्प पश्चात पहिरो जान सुरु भएको देवघाटधाममा पटकपटक पहिरो खस्दै आएको...
चितवन, असोज ६ । २०७९ साउन २२ गते नै नारायणगढ–बुटवल सडक खण्डको निर्माण कार्य सम्पन्न भइसक्नुपर्नेमा सडक निर्माणको काम हालसम्म १० प्रतिशत पनि सम्पन्न भएको छैन । समयमा सडक निर्माण सम्पन्न नहुँदा यात्रुले र स्थानीयलेसडकको धुलो तथा हिलोका कारण अति...
चितवन,६ आश्विन। धानमा विभिन्न किसिमको रोग देखिए पछि चितवनका किसान चिन्तित बनेका छन् । किसानको दैनिकी अहिले धानको नमूना लिएर कृषि ज्ञान केन्द्र तथा पालिकामा रहेका कृषि शाखामा जाने र समस्या सुनाउने बनेको छ । भरतपुर महानगरपालिका–२१ पार्वतीपुरकी रोसनी ढकाल...
चितवन,५ आश्विन। चितवनको नारायणगढमा चार्डपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन कार्यालय चितवनले नेपालीहरुको महान् पर्व दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । साल्ट ट्रेडिङले...
काठमाडौं,असोज ५। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विरुद्ध अदालत जाने बताएका छन् । प्रचण्ड निवास खुमलटारमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले सर्वोच्च अदालतमा जान अधिवक्ताहरूसँग परामर्श भइरहेको बताए । संविधानको अन्तिम...
चितवन, असोज ४। चितवनमा माओवादी केन्द्र छाड्ने क्रम बढ्दै गएको छ । एकीकृत माओवादी जिल्ला सहइन्चार्ज यमबहादुर परियारले माओवादी केन्द्र छाडेसँगै माओवादी परित्याग गर्ने क्रम बढेको हो ।चितवनका विभिन्न पालिकाबाट १५० जना नेता कार्यकर्ताहरु आज एकैदिन एमाले प्रवेश गरेका...
चितवन, असोज ४। असोज महिना लागेसँगै दसैँको टीकाको दिन चितवन आउने हवाइ टिकट १०० प्रतिशत अग्रिम बुकिङ भएको छ ।आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसैँको टीकाको दिन भने भरतपुर आउने टिकट १०० प्रतिशत नै बुकिङ...











