चितवन सेरोफेरो

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा
-न्युजभित्तो

भरतपुर,३ पुस ।  चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ...

  चितवनमा लागुऔषधको दुर्व्यसनीमा फस्नेको संख्या बढ्दै
-न्युजभित्तो

चितवन,३ पुस ।  चितवनमा लागुऔषधको दुर्व्यसनीमा फस्नेको संख्या बढ्दै गएको छ। बढ्दो सहरीकरणका कारण जिल्ला प्रहरी कार्यालयमा आउने लागुऔषध सम्बन्धि उजुरीको संख्या बर्षेनी बढ्दै गएको छ। विगत तीन वर्षको तुलना गर्दा जिल्लामा लागुऔषधको प्रयोग बढेको पाइएको छ। आर्थिक वर्ष...

भरतपुरको अन्द्रौलीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
-न्युजभित्तो

चितवन, ३ पुस । चितवनको भरतपुर महानगरपालिका वडा नं. २८ अन्द्रौलीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शनिबार राति ८ः३० बजेको समयमा आँगनमा आगो तापिरहेकी ७० वर्षीया भागीरथी सुवेदीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । हात्तीको...

पोषणको महत्व नबुझ्दा अण्डा उपभोग न्यून
-न्युजभित्तो

चितवन, २ पुस । न्यून लागत मूल्यमा पाईने अण्डाको महत्व बुझ्न नसक्दा उपभोग न्यून हुने गरेको छ । मानिसलाई चाहिने धेरै किसिमका भिटामिन र प्रोटिन पाईने अण्डा अन्य खाजाभन्दा सस्तो पर्छ भन्ने पनि कमैलाई थाहा छ । बिरामीका लागि...

खिचरा, चितवन र खैरहनी महोत्सव एउटै समयमा
-न्युजभित्तो

चितवन, २ पुस । चितवनमा एकै समयमा तीन वटा महोत्सव हुने भएका छन् । चितवन महोत्सव, खिचरा महोत्सव र खैरहनी महोत्सव एउटै समय पारेर गर्न लागिएको हो । उद्योग वाणिज्य सङ्घ चितवनले प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने चितवन महोत्सव...

सिजिआरलाई तीन लाख जरिवाना
-न्युजभित्तो

चितवन, १ पुस । विषाक्त खान खुवाएको चितवन गार्डेन रिसोर्ट (सिजिआर) लाई तीन लाख रुपैयाँ जरिवाना गर्न अनुगमन समिति तिवनले प्रमुख जिल्ला अधिकारीलाइ सिफारिस गरेको छ । मंसिर २३ गते सिजिआरमा भएको विवाहका जन्तीले खाएको खानामा विषाक्त वस्तु भेटिएपछि...

हुस्सुका कारण भरतपुरको उडान प्रभावित
-न्युजभित्तो

चितवन, २९ मंसिर। हुस्सुका कारण कम भिजिबिलिटी हुँदा भरतपुर विमानस्थलको उडान प्रभावित भएको छ । कम्पनीहरुले यसबारे यात्रुलाई सूचित गरेका छन् । भरतपुर विमानस्थलमा बिहान सबेरै हुने उडान आज बिहान ११ बजेर १० मिनेटबाट मात्र सुचारु भएको छ ।...

चितवन राष्ट्रिय निकुञ्जमागरी दुई गैंडा मृत अवस्थामा फेला
-न्युजभित्तो

चितवन, २९ मंसिर । चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् । निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा ६ महिनाको भाले गैंडा बृधबार मृत फेला परेको हो । सो गैंडाको...

चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालियो
-न्युजभित्तो

चितवन, २९ मंसिर।  चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालिएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहयोगमा खैरहनी नगरपालिकाको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु भएको हो । दूतावासका महावाणिज्यदूत नितेश कुमार र खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार खनियाँले संयुक्तरुपमा बुधबार तटबन्धनको शिलान्यास...

भरतपुरका दुई सहित १० ठेकेदार कम्पनी कालोसूचीमा
-न्युजभित्तो

चितवन,२९ मंसिर।  सार्वजनिक खरिद अनुगमन कार्यालयले भरतपुरका दुई सहित १० ठेकेदार कम्पनी र तीन आपूर्तीकर्तालाई कालोसूचीमा राखेको छ । कालोसूचीमा परेका जम्मा १३ कम्पनीमध्ये दुई कम्पनीलाई तीन वर्ष, एक कम्पनीलाई दुई वर्ष र १० कम्पनीलाई एक वर्ष कालो सूचीमा...