चितवन सेरोफेरो

सौराहाका व्यावसायीको समस्या क्रमश समाधान गर्छुः गृहमन्त्री लामिछाने
-न्युजभित्तो

चितवन,२९ पुस । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सौराहाका होटल तथा पर्यटन व्यवसायीले भरतपुरमा रात्रिकालीन हवाई सेवा सञ्चालन गर्न माग गरेका छन् । हिजो (बिहिबार) लामिछानेलाई स्वागत गर्दै व्यवसायीहरुले संयुक्त रुपमा चितवनबाट रात्रिकालीन हवाई सेवा सञ्चालनको व्यवस्था गर्न माग...

गृहमन्त्री भएपछि पहिलोपटक चितवन आए रवि
-न्युजभित्तो

चितवन, २८ पुस । उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि रवि लामिछाने पहिलो पटक आज चितवन आएका छन् । चितवन २ बाट भारी मत ल्याएर निर्वाचित भएका लामिछाने जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन चितवन आएका हुन् । यसअघि प्रधानमन्त्रीले विश्वासको मत...

गृहमन्त्री भएपछि पहिलोपटक चितवन आउँदै रवि
-न्युजभित्तो

चितवन,२८ पुस  । उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि रवि लामिछाने पहिलो पटक आज चितवन आउँदै छन् । चितवन २ बाट भारी मत ल्याएर निर्वाचित भएका लामिछाने जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ । यसअघि प्रधानमन्त्रीले विश्वासको मत...

हात्ती गोविन्देले एक वृद्धाको ज्यान लिएपछि मात नियन्त्रण गर्ने औषधि दिइयो
-न्युजभित्तो

चितवन, २८ पुस ।  चितवन राष्ट्रिय निकुञ्जले पश्चिम चितवन क्षेत्रमा रहेको जङ्गली हात्ती गोविन्देलाई मात नियन्त्रण गर्ने औषधिको प्रयोग गरेको छ । मङ्सिरमा उक्त हात्तीले मेघौली क्षेत्रमा एक वृद्धाको ज्यान लिएपछि निकुञ्जले सो हात्तीलाई मात नियन्त्रण गर्ने औषधि प्रयोग...

नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका चरा भेटिए
-न्युजभित्तो

मध्यबिन्दु,२७ पुस। यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी दिए । “गत वर्षको पक्षी...

चितवनका तरकारी किसानलाई उत्पादन खर्च पनि नउठ्ने हो कि भन्ने चिन्ता
-न्युजभित्तो

चितवन,२७ पुस।   चितवनको खैरहनी नगरपालिका–६ तुलसीपुरका पुरन महतोले यस वर्ष एक बिघामा काउली, एक बिघामा बन्दा, १० कठ्ठामा फर्सी, १० देखि १२ कठ्ठामा केराउ, फर्सी, मूला र भेन्टा लगाएका छन् । एक वर्षअघि मूल्य नपाएपछि बन्दा खेतीमा डोजर लगाएर...

चितवनको कृषि विश्वविद्यालयमा दुई हप्तादेखि तालाबन्दी
-न्युजभित्तो

चितवन,२६ पुस।  चितवनको रामपुरमा रहेको कृषि तथा वन विश्वविद्यालयमा स्वत स्थायीको माग राख्दै कांग्रेस तथा माओवादी निकट कर्मचारीहरुले तालाबन्दी गरेका छन् । विश्वविद्यालयमा कांग्रेस निकट प्रजातन्त्रवादी कर्मचारी संघ र माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले करारमा रहेका कर्मचारीलाई स्वत...

चितवन मेडिकल कलेजमा सरकारी अस्पतालकै शुल्कमा क्यान्सरको उपचार सुरु
-न्युजभित्तो

चितवन, २६  पुस । चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटले सरकारी अस्पतालमा लिइने शुल्कमा नै क्यान्सरको उपचार सुुरु गरेको छ । अस्पतालले सरकारले विपन्नका लागि तय गरेको सरकारी शुल्कमा नै उपचार सेवा दिएको हो । इन्स्टिच्युटका प्रमुख...

चितवन महोत्सवमा ‘मेड इन नेपाल’ एक्स्पो सुरु, नेपाली उत्पादनबारे जानकारी लिन सकिने
-न्युजभित्तो

चितवन, २६ पुस । नारायणगढमा जारी १४ औँ चितवन महोत्सव अन्तर्गत ‘मेड इन नेपाल’ एक्स्पो आज मगलबारबाट सुरु भएको छ ।भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै उपमेयर अधिकारीले नेपाली युवा उद्यमीहरूले गरेको यो प्रयास...

चितवनको भरतपुरमा श्रीमान्-श्रीमती मृत अवस्थामा फेला परे
-न्युजभित्तो

 चितवन,२६ पुस। चितवनको भरतपुर महानगरपालिका-२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन् । भरतपुरको वडा नं. २९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाँउमा २७/२८८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २४/२५ वर्षकी शान्ति रानामगर भुईँमा मृत भेटिएका...