चितवन सेरोफेरो

चितवनमा मुख्य सिजनमै निर्माण सामग्रीको व्यापार ३० प्रतिशतसम्म घट्यो मूल्य
-न्युजभित्तो

चितवन,७ पुस।  बढ्दो शहरीकरण र जनघनत्व बढ्दै गएको चितवनमा निर्माण सामग्रीको मूल्यमा ३० प्रतिशत भन्दा बढीले गिरावट आएको छ । निर्माण सामग्रीको माग घटेसँगै खपत हुन नसक्दा निर्माण सामग्रीको मूल्यमा गिरावट आएको हो । पर्याप्त व्यापार हुन नसक्दा खपत...

रवि लामिछाने: नागरिकताको विषयमा अनुसन्धान भइरहेको छ, अहिले बोल्दिनँ
-न्युजभित्तो

चितवन,७ पुस ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले आफ्नो नागरिकता र पासपोर्टको विषय अनुसन्धानको क्रममा रहेको कारणले अहिले त्यसबारे बोल्न नपर्ने बताएका छन्। संघीय संसद् भवनमा शपथ ग्रहण गरिसकेपछि संचारकर्मीसँगको कुराकानीको क्रममा उनले सो कुरा बताएका हुन्। आफूले...

भरतपुरमा आजदेखि बसपार्कमा अनिवार्य पार्किङ, हर्न निषेध
-न्युजभित्तो

भरतपुर, ७ पुस।  भरतपुर महानगरपालिकाले साना तथा ठूला सवारी साधनको व्यवस्थापन गर्ने भएको छ । बढ्दो सहरीकरणले सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले केन्द्रीय बस टर्मिनल र नारायणगढ बस पार्कमा आजदेखि अनिवार्य पार्किङको व्यवस्था गरेको हो । एक साताअघि...

भरतपुरकी मेयर दाहालद्धारा यातायात कार्यालयको अनुगमन
-न्युजभित्तो

चितवन,६ पुस ।  भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले दुई महिनाभित्र भरतपुरबाट नयाँ सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) वितरण हुने बताउनुभएको छ । बुधबार गेष्ठ हाउसचौर नजिकको भवनमा स्थान्तरण हुन लागेको यातायात व्यवस्था कार्यालय भरतपुरको अनुगमन एवम् निरीक्षण गर्दै...

भरतपुरको पुल्चोक–गोन्द्राङ सडक खण्डका ५८ घरमा डोजर चल्दै
-न्युजभित्तो

भरतपुर, ६ पुस । नारायणगढ–गोन्द्राङ सडक खण्डमा सडक अतिक्रमित गरी बनाईएका घरहरुमा डोजर चलाईने भएको छ । डिभिजन सडक कार्यालय भरतपुरले डोजर चलाउन लागेको हो । कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दा समेत घरधनीले अटेर गरेपछि भत्काउन लागिएको हो...

भरतपुरको अरोमा कलेजका शिक्षकले सम्बेदनशिल अंगहरुमा छुने गरेको छात्राहरुको आरोप
-न्युजभित्तो

चितवन,५ पुस।  भरतपुर महानगरपालिका–१० बालमन्दिर सडक स्थित अरोमा कलेजमा शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुव्र्यबहार भएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । कम्प्युटर ल्याबका आरोपित शिक्षकलाई कलेजले कारबाही नगरेको भन्दै आज (मंगलबार) विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । विद्यार्थीहरु कलेजभित्र कलेजको ब्यानर...

नारायणगढ–मुग्लिन सडक खण्डमा माईक्रो दुर्घटना हुँदा ६ जना घाईते
-न्युजभित्तो

चितवन, ६ पुस । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको माईक्रोबस दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा आज बिहान ७ः५० बजेको समयमा बा २ ख २८२९ नम्बरको माईक्रोस बस आफै अनियन्त्रित भई दुर्घटना...

चितवनमा सार्वजनिक स्थानका सिसी क्यामरा मर्मत नहुँदा प्रयोगविहीन
-न्युजभित्तो

चितवन,५ पुस ।  चितवनका सार्वजनिक स्थानमा जडान गरिएका आधाभन्दा बढी सिसिटिभी क्यामेरा प्रयोगविहीन भएका छन्। सुरक्षा व्यवस्थामासहयोग पुग्ने उद्देश्यले जडान गरिएका सिसिटिभी क्यामराले काम नगर्दा प्रयोगबिहीन बनेका हुन्। सिसिटिभी नचल्दा बजार क्षेत्र र सडक वरिपरी हुने चोरी, तोडफोड र...

डा.अधिकारीद्धारा अर्जेन्टिनाको जितको खुसीमा ४ विद्यालयलाई खेल सामग्री सहयोग घोषणा
-न्युजभित्तो

चितवन,५ पुस ।  अर्जेन्टिनाले विश्वकप फुटबल जितेको खुसियालीमा अर्जेन्टिना फ्यान क्लब चितवनले दीप प्रज्ज्वलन गरेको छ । चितवनमा रहेका अर्जेन्टिनाका समर्थकहरुले सोमबार साँझ भरतपुरको चौबिसकोठीमा दीप प्रज्ज्वलन र केक काटेर खुसियाली मनाएका हुन् । कार्यक्रममा क्लबका सल्लाहकार एवं वरिष्ठ...

चितवन राष्ट्रिय निकुञ्जले हिंस्रक वन्यजन्तु पहिचान गर्न सुरु गर्यो क्यामेरा ट्यापिङ
-न्युजभित्तो

चितवन,५ पुस ।  चितवन राष्ट्रिय निकुञ्जले हिंस्रक वन्यजन्तु पहिचान गर्न मेघौली क्षेत्रमा क्यामेरा ट्यापिङको काम सुरु गरेको छ । निकुञ्जले पुस ३ गतेदेखि यो काम सुरु गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही पुस २ गते...