चितवन सेरोफेरो
चितवन,२८ मंसिर। विसं २०७६ फागुनदेखि सञ्चालनमा आउने भनेको सानो पानी जहाज (क्रुजसीप) सञ्चालनमा नआई नारायणी नदी किनारमा अलपत्र परेको छ । कहिले नीतिगत विषय, कहिले कोरोना र कहिले आर्थिक कारण देखाउँदै निर्माण कम्पनीले बिगत तीन वर्षदेखि सञ्चालन गर्न नसकी सानो...
चितवन, २८ मंसिर। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काभ्रे बस दुर्घटनामा परी मृत्यु भएका १८ जना मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा आज एक स्टाटस लेख्दै प्रचण्डले बस दुर्घटनामा १८ जनाको मृत्यु...
चितवन, २८ मंसिर। नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने देखिएको छ । पाँच पुल सञ्चालनमा आएका छन् । आगामी असारसम्ममा १० पुल निर्माण सक्ने गरी काम अघि बढाइएको नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का...
चितवन, २७ मंसिर । नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुलको निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाहरुको बैठकले पुस ५ गतेदेखि...
चितवन,२६ मंसिर । नारायणगढको शहिदचोकदेखि बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचे चोकसम्मपुग्ने सडकको काम तत्काल अघि बढाउन माग गर्दै नवनिर्वाचित वागमती प्रदेश सांसद उत्तम जोशी नेतृत्वको टोली डेलिगेसन गएको छ । वर्षौंदेखि अलपत्र उक्त सडकको काम तत्काल सम्पन्न गर्न माग गर्दै...
चितवन,२६ मंसिर । भरतपुर महानगरपालिकाले निर्माणधिन आधा दर्जन आयोजनाहरुलाई समयमै काम पुरा गर्न निर्माण व्यवसायीलाई अल्टिमेटम दिएको छ । भरतपुरका मूख्य सडक खण्डरुको निर्माण कार्य सुस्त भएसँगै जनगुनासो आउन थालेपछि महानगरपालिकाले छिटोभन्दा छिटो काम पुरा गर्न निर्माण कम्पनीलाई अल्टिमेटम दिएको...
चितवन,२६ मंसिर। नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकार राजेन्द्र आचार्यमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गरेको छ । आइतबार साँझ क्याम्पा चौरमा भएको कन्सर्टमा पत्रकार आचार्यमाथि गढी सेक्युरिटीका सुरक्षाकर्मीले हातपात गरेका थिए । पत्रकार महासंघ चितवन शाखाका सचिव दिपेन्द्र...
चितवन, २६ मंसिर। चितवनमा घरजग्गाको मूल्यमा झण्डै ३० प्रतिशतसम्मले गिरावट आएको छ । बैँकको लगानी नहुँदा र ब्याज बढ्दै गएको कारणले जग्गाको मूल्यमा गिरावट आएको हो । चितवनको पदमपुरमा गत वर्षसम्म गठ्ठाको २७ लाख रुपैयाँ भनेको जग्गा घटेर करिब २४...
भरतपुर,२५ मंसिर। चितवनको खहरे खोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ रामनगरका स्थानीय श्रमदानमा जुटेका छन् । भरतपुर–२९ स्थित खहरे खोलाको पानी रामनगर, ठिमुरा र देवघाट क्षेत्रमा ल्याउने योजनाका साथ स्थानीयवासी एक सातादेखि श्रमदानमा जुटेका हुन् । पानी ल्याउन ट्याङ्की र पाइप...
चितवन,२५ मंसिर। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दुर्घटना न्युनिकरणका सवारी साधनहरुको लागि यान्त्रिक परीक्षण सुरु गरेको छ । ट्राफिक प्रहरीले मुख्य राजमार्ग हुँदै चल्ने सवारी साधनहरुको यान्त्रिक परीक्षण सुरु गरेको हो । जस अन्तर्गत आज (आइतबार) नारायणगढ मुग्लिन सडकखण्ड हुँदै चल्ने...













