सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालिका नगरपालिकाद्वारा अवैध रुपमा उत्खनन् गरिएका ढुंगा–बालुवा जफत


  •    न्युजभित्तो/८ माघ २०७९, आईतवार १४:१४ 
  • चितवन, ८ माघ । चितवनको कालिका नगरपालिकाले अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य सामग्री जफत गरेको छ । कयर खोलामा गैरकानुनी रुपमा उत्खनन् गरेर जम्मा पारिएको नदीजन्य सामग्रीको नगरपालिकाले जफत गरेको हो । वडा नं.८,९, १० र ११ नम्बरका विभिन्न स्थानमा जथाभावी रुपमा खोला दोहन गरेर संकलन गरिएका सामाग्री नगरपालिकाले जफत गरेको हो । त्यस्तै जफत गरिएको उक्त सामाग्री वडा नं.७ को वडा कार्यालय अगाडि जम्मा गरिएको नगरपालिकाका प्रमुख विनोद रेग्मीले नारायणी अनलाइनलाई जानकारी दिए ।

    नगर प्रमुख रेग्मी भन्नुहुन्छ, हामीले पुस २९ गतेदेखी जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा कयर र सिन्ती खोलाबाट उत्खनन् गरिएका ५०० टिप्पर ढुङ्गा, ग्राभेल, बालुवा जफत गरेका हौँ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.