चितवन सेरोफेरो
चितवन, ५ पुस । नेपालकै मुख्य राजमार्गको रुपमा रहेको नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने छ । बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म सडक बन्द हुने नारायणगढ–मुग्लिङ सडक आयोजनाले जनाएको हो । सडकको विभिन्न स्थानमा पुल...
चितवन,४ पुस । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले दलित थर परिवर्तन गरी दलित जातिभित्रको थर कायम गर्न निवेदन परेमा सोहीअनुसार गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । देशभरका ६ हजार ७४३ वडा कार्यालयलाई पत्राचार गर्दै विभागले...
चितवन,४ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन नसकिने स्पष्ट पारेका छन् । आज विहान गृहजिल्ला चितवन आइपुगेका अध्यक्ष दाहालले प्रेस सेन्टरले भरतरपुर विमानस्थलमा गरेको पत्रकार भेटघाटमा बोल्दै गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुराको...
चितवन, ४ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धन बनाउँदा नै आलोपालो प्रधानमन्त्रीको समझदारी भएको दाबी गरेका छन् । चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले गठबन्धन बनाउँदा प्रधानमन्त्री शेरबहादुर देउवासँग समझदारी भएको बताएका हुन् । ...
चितवन, ४ पुस। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्रीको निम्ति सबै बिषय दाउमा नलगाउने बताएका छन् । आज (सोमबार) बिहान भरतपुर विमानस्थलमा प्रेस सेन्टर नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् ।...
नवलपुर, ४ पुस । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ । निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको छ ।...
चितवन,४ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो । सो पार्टीका एक नेता कविन्द्र बुर्लाकोटीले आज बसेको दलको बैठकले...
चितवन,३ पुस । चितवनमा रोजगारी सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म चितवनबाट तीन हजार ६५५ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृत लिएका छन् । जस मध्ये श्रम स्वीकृत...
चितवन,३ पुस । चितवनमा चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सवारी दुर्घटनामा परी ४० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख धर्मबहादुर अधिकारीका अनुसार गत साउनदेखि अहिलेसम्म भएका १७२ दुर्घटनामा ४० जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा...
चितवन, ३ पुस। आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानिखोलामा सडक भासिएको छ। आज बिहान सडक चौडा गर्ने क्रममा पुलनजिकसडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काका अनुसार सडक डाइभर्सन बनाउन खोज्दा सडक भासिएको छ...












