चितवन सेरोफेरो
चितवन, १४ पुस । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन हुनु भएको छ । एमाले बागमती प्रदेशको संसदीय दलको बैठकले थपलियालाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो । प्रदेशसभाको दोस्रो ठूलो दल एमालेका थपलिया चितवन...
चितवन,१४ पुस । नेकपा एमालेले आज बिहीबार बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्दैछ । संसदीय दलको नेता चुन्नका लागि अहिले ११ बजे बैठक बोलाइएको प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले जानकारी दिए । एमाले संसदीय दलको बैठकबाट सर्वसम्मत रूपमा...
चितवन,१२ पुस । माडी नगरपालिकाको मुख्य सडक स्तरोन्नतीको काम लामो समयदेखि अलपत्र परेपछि स्थानीयहरु आजित भएका छन् । सडकको धुलोले स्थानीय जनता रोगी भएका छन् भने सास्ती उस्तै पाएका छन् । सडक र पुल निर्माणको कामलाई अलपत्र पारेपछि माडीका...
चितवन,११ पुस । जिल्लाको मुख्य सहरी क्षेत्रमा आफ्नो कार्य क्षेत्र बनाएर इन्टरनेट सेवा प्रदान गर्दै आएका १४ कम्पनीले पोल भाडा सम्झौतामा ढिलाइ गरेका छन् । आर्थिक वर्षको पहिलो तीन महिनाभित्र पोल भाडा सम्झौता गर्नुपर्नेमा कुनै पनि कम्पनी सम्झौताका लागि...
काठमाडौं,११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ आज दिउसो हुने भएको छ । दिउसो ४ बजे राष्ट्रपति कार्यालयमा शपथको तयारी गरिएको छ । प्रचण्डसँगै आज सानो आकारको मन्त्रिपरिषद् बन्ने छ । नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई सरकारमा पठाउने...
चितवन,१० पुस । सडक डिभिजन कार्यालयले शुक्रबारदेखि सुरु गरेको पुल्चोक–गोन्द्राङ सडकको दायाबाया अतिक्रमित घरटहरा भत्काउने कार्यलाई आज आइतबार पनि निरन्तरता दिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पुलचोक–गोन्द्राङ सडक खण्डलाई ६ लेनमा विस्तार गर्ने क्रममा सडक डिभिजनले भरतपुरका अवैध संरचनामा डोजर चलाएको...
चितवन,८ पुस। चितवनको सौराहामा रहेको वन्यजन्तु अस्पतालमा दुई वर्षमा ५० वन्यजन्तुको उद्धार र उपचार गरिएको छ । सन् २०२० देखि २०२२ को डिसेम्बरसम्मको अवधिमा चितवन राष्ट्रिय निकुञ्जका ५० वन्यजन्तुको उपचार गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता...
चितवन, ८ पुस। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन २ बाट निर्वाचित सांसद रवि लामिछानेले चितवन कार्यालयको लागि प्रमुख कार्यकारी अधिकृत (सिईओ) माग गरेका छन् । विदेशमा रहेका व्यवस्थापनमा दखल राख्ने नेपालीलाई लक्षित गर्दै लामिछानेले सिईओ माग गरेका हुन्...
चितवन,८ पुस। चितवनको नारायणगढ-गोन्द्रङमा ६ लेन सडक बिस्तारका लागि घर भत्काउन थालिएको छ। सडक क्षेत्रभित्र परेका घरहरु शुक्रबारदेखि भत्काउन थालिएको हो। सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढको पुल्चोकबाट घर भत्काउन सुरु गरेको छ। यो सडक निर्माणका क्रममा ५८ वटा घर भत्काउनुपर्ने...
चितवन, ८ पुस । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. २ गड्यौलीस्थित पूर्वपश्चिम राजमार्गमा पिकअपको ठक्करले अन्दाजी आठ वर्षिय बालकको मृत्यु भएको छ । भारत घर भई हाल राप्ती नगरपालिका वडा नं. २ गड्यौली बस्ने अब्दुल मसिनका छोरा महमद...










