चितवन सेरोफेरो

छिमेकीको बिहेबाट फर्किंदा मकवानपुरमा भिरबाट लडेर मृत्यु
-न्युजभित्तो

हेटौंडा, २८ माघ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । इन्द्रसरोबर(२ डाँडाघरका ५३ वर्षीय तीर्थ लामाको शुक्रबार राति छिमेकीको बिहेमा गई घर फर्कने क्रममा भिरबाट करिब ४० मिटर तल खसेर मृत्यु भएको प्रहरी यब उपरीक्षक...

नारायणगढ–मुग्लिन सडकखण्ड : भित्तो काट्ने तयारी
-न्युजभित्तो

चितवन,२७ माघ। नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोटका लागि तयारी थालिएको छ । पुलका लागि भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । तुइन खोलाको पुल निर्माण गर्ने ठाउँमा ६० मिटर अग्लो चट्टान छ...

चितवनको भीमवली सामुदायिक वनमा वन्यजन्तु हेर्न जिप सफारी
-न्युजभित्तो

भरतपुर, २६ माघ । चितवनको भीमवली सामुदायिक वनले पर्यटकका लागि जिप सफारी सुरु गरेको छ । कालिका नगरपालिका–५ पदमपुरस्थित वनमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि जिप सफारी सेवा सुरु गरिएको हो । भीमवली पार्कदेखि सुरु हुने सफारी गुन्द्रेमान्द्रे चौर हुँदै डेढदेखि...

चितवनका किसानको समस्या समाधान गर्न सरकारसँग माग
-न्युजभित्तो

चितवन,२६ माघ । चितवनका किसानको समस्या समाधान गर्न एक दशक देखि कृषि क्षेत्रमा काम गर्दै आएको संस्था फोरएच नेपालले सरकारसँग आग्रह गरेको छ। तरकारीले उचित बजार मूल्य नपाएपछि किसानले सडकमा फालेर विरोध जनाएको एक हप्ता पुग्दा पनि सरकारले कुनै...

पश्चिम चितवनमा विद्युत् आपूर्ति भरपर्दाे बनाउन सबस्टेसन बनाइँदै
-न्युजभित्तो

चितवन,२५ माघ । नेपाल विद्युत प्राधिकरणले चितवनमा १३२ केभी सबस्टेसन निर्माण गर्ने भएको छ । त्यसका लागि जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाएको छ । सबस्टेसनका लागि प्राधिकरणले भरतपुर–२६ र आसपासको क्षेत्रमा ४ बिघा जग्गा अधिग्रहण गर्ने भएको छ । सबस्टेसन...

एनआरएनए अष्ट्रेलियाका महासचिव अधिकारीद्वारा राजदुतसँग भेट, समस्याबारे जानकारी
-न्युजभित्तो

चितवन, २५ माघ । चितवनको रामपुरमा स्थायी घर भई अष्ट्रेलियाको क्यानवेरामा बसोबास गर्दै आउनु भएको गैरआवासीय नेपाली महासंघ (एनआरएनए) अष्ट्रेलियाका महासचिब राजु अधिकारीले नेपालका लागि अष्ट्रेलियन राजदुत फेलिसिटि वोल्कसँग भेट गर्नुभएको छ । भेटका क्रममा अधिकारीले राजदुत वोल्कलाई अष्ट्रेलियामा...

शक्तिखोर-फिसलिङ सडक फागुनदेखि सञ्चालनमा आउने
-न्युजभित्तो

चितवन,२५ माघ ।  मुग्लिन–नारायणगढ सडकको विकल्पका रूपमा शक्तिखोर–फिसलिङ सडक तयार भएको छ। उक्त सडकखण्ड आगामी फागुनभित्र सञ्चालनमा आउने भएको छ। ग्रामीण सडकका रूपमा निर्माण गरिएको यस सडकखण्डमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न सकिनेछ। २०७५ सालबाट निर्माण थालिएको सडकको...

चितवनमा किसानबाट ५ रुपैयाँमा लिएको तरकारी ५० मा बिक्री
-न्युजभित्तो

चितवन,२४ माघ । चितवनका किसानको तरकारी बारीमा बिचौलियाको रजगज भएकोले किसानले मूल्य पाउन सकेका छैनन् । चितवनबाट करिब ५ घण्टाभित्र ढुवानी हुने काठमाडौँमा तरकारीको उपभोक्ता मूल्य भने १० गुणासम्म बढी पर्ने गरेकोले बिचौलियाको रजगज देखिएको हो  । तरकारी बारीदेखि नै बिचौलियाको...

तरकारी ढुवानीका लागि इच्छाकामनाले कृषि एम्बुलेन्स संचालन गर्ने
-न्युजभित्तो

भरतपुर,२४ माघ ।  कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । यसका लागि सङ्घीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ । पालिकाभित्र पर्ने पहाडी क्षेत्रका किसानलक्षित कृषि एम्बुलेन्स खरिद गर्न...

मंगलपुर सहकारीको समीक्षा तथा अभिमुखीकरण
-न्युजभित्तो

भरतपुर, २१ माघ । मंगलपुर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो संस्थाले सञ्चालन गरेको कार्यक्रमको समीक्षा गरेको छ । संस्थाले आज शनिबार एक कार्यक्रम आयोजना गरी चालू आर्थिक वर्षको छ महिनाको कार्यक्रमको समीक्षा गरेको हो । संस्थाकै कार्यालयमा भएको कार्यक्रममा...