सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गोकुलले भने–भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर छु


  •    न्युजभित्तो/१२ चैत्र २०७९, आईतवार १२:५१ 
  • चितवन,१२ चैत । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री गोकुल बास्कोटा मिसन ग्रासरुट अभियानका क्रममा यतिबेला भरतपुरमा छन् । बास्कोटाको गृह जिल्ला काभ्रे पुगेकी कांग्रेस नेतृ आरजु राणा देउवाले गोकुल बास्कोटाको जितमा सूर्यमुखी कांग्रेसको हात रहेको टिप्पणी गरेकी थिइन्।

    सामाजिक सञ्जालमार्फत बास्कोटाले उपनिर्वाचनमा बिना बैशाखी उम्मेदवार उठाएर देखाउन आरजुलाई चुनौती दिए । आरजुको टिप्पणीमा बास्कोटाले साउनमा लगाएको चस्माले मंसिरलाई पनि हरियै देखेको जवाफ दिए ।

    भरतपुरबाटै कांग्रेसको दम हेर्न आतुर रहेको भन्दै बास्कोटाले उपनिर्वाचनमा बिना बैशाखी उम्मेदवार उठाएर देखाउन कांग्रेसलाई चुनौती दिएका हुन् ।

    बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आरजु भाउजूले कांग्रेसलाई निक्कै बलियो ठानेको रहेछ । साउनमा लगाएको चस्माले मंसिरलाई पनि हरियै देखेछ। म भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर छु। लौन भाउजू ,तत्कालै हुन लागेको उपचुनावमा विना वैशाखी चार तारे उम्मेदवार उठाएर देखाउनुस् त।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.