चितवन सेरोफेरो
चितवन,३ फागुन । पूर्वी चितवनको रत्ननगर नगरपािलका–७ बद्रेनीस्थित राप्ती नदीमा डुबेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ३१ वर्षीय प्रसन्न न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । न्यौपानेको शव आज बिहान १०ः३० बजे नदीमा...
चितवन, २ फागुन । पत्रकार हिरालाल आचार्यलाई समाचार संकलनको क्रममा गैंडाकोट नगरपालिकाका प्रमुख भदनभक्त अधिकारीबाट भएको दुव्र्यवहारको पत्रकार महासंघ चितवनले निन्दा गरेको छ । महासंघका सचिव दीपेन्द्र अधिकारीले आज एक विज्ञप्ति प्रकाशित गरी नगरप्रमुखको प्रतिक्रिया लिने क्रममा दुव्र्यवहार हुनु...
चितवन,२ फागुन । नेकपा (एमाले) को भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३ औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ । ४ गतेसम्म काठमाडौंमा चल्ने महाधिवेशनमा चितवनका झण्डै एक दर्जन विद्यार्थी नेताहरुले केन्द्रीय सचिवदेखि, स्थायी कमिटी र...
नारायण अधिकारी चितवन, २ फागुन। भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको छ । पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई विस्तार गरेसँगै सेवाग्राहीको संख्या बढ्दै गएको हो । एकै वर्षमा सात पटकसम्म अस्पताल प्रमुख (मेडिकल सुपरिटेण्डेन्ट) परिवर्तन...
माडी, २ फागुन। जनजीवन नमूना माध्यमिक विद्यालय माडी ८ चितवनको ५६ वार्षिकोत्सव तथा अभिभावक दिवस मूल समारोह सोमबार विद्यालयमा सम्पन्न भएको छ । वार्षिकोत्सवको समारोहको उद्घाटन गर्दै वाग्मती प्रदेशका माननीय सदस्य एवम् माडी नगरपालिकाका निवर्तमान नगर प्रमुख ठाकुरप्रसाद ढकालले समग्र...
भरतपुर, २ फागुन । होली भिजन पब्लिक स्कुल भरतपुर ४ लङ्कुको ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस हालै सम्पन्न भएको छ । एक समारोहबीच वार्षिकोत्सव सम्पन्न भएको हो । वार्षिककोत्सव समारोहको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि निजी तथा आवासीय विद्यालय...
चितवन, १ फागुन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले जनयुद्ध दिवशको अवसरमा शुभकामना व्यक्त गर्दै दिवसको खुसीयाली बाडेकी छन् । आज एक विज्ञप्ति जारी गर्दै मेयर दाहालले विभिन्न अवसर पारेर संघर्षबाट प्राप्त उपलब्धी एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै बाँकी...
चितवन,२९ माघ । नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको शनिबार राति सम्पन्न ५१औंँ अधिवेशनले हरि पौडेलको सभापतित्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपासभापतिद्वयमा रत्नप्रसाद सापकोटा र सिर्जना अधिकारी, मन्त्रीमा राममणि खनाल, कोषाध्यक्षमा विजयराज खनाल, उपमन्त्रीमा महेश्वर...
चितवन, २९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा उपनिर्वाचनको मितिबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग चासो राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ राजनीतिक दलका नेताहरूको आइतबारको बैठकमा लामिछानेले चितवन-२ को उपनिर्वाचन चाँडो हुनुपर्ने माग गरेका हुन्...
चितवन, २८ माघ । चितवन राष्ट्रिय निकुञ्जबाट पर्यटकीय नगरी सौराहा प्रवेश गरेको दुर्लभ एकसिङ्गे गैँडालाई होटलको सेप्टिक ट्याङ्कीबाट उद्धार गरिएको छ । आहारको खोजीमा बस्ती पसेको गैँडा स्थानीय होटलको सेफ्टिक ट्याङ्कीमा खसेको थियो । शनिबार बिहान २ बजे फसेको सो...
















