चितवन सेरोफेरो
काठमाण्डौ, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा किसानले सडकमा तरकारी फालेको विषयबारेमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको ध्यानाकर्षण गराउनु भएको छ । प्रधानमन्त्री प्रचण्डले कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गराउँदै किसानको माग सम्बोधनको लागि आवश्यक पहल...
काठमाडौँ, २१ माघ । तरकारीको उचित मूल्य नपाएपछि आन्दोलित भएका चितवनका किसानहरुको पक्षमा दुईवटा केन्द्रीय महासंघले ऐक्यवद्धता जनाएका छन् । अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आन्दोलित किसानहरुको पक्षमा उभिने भएका हुन्...
चितवन,२० माघ । चितवनका किसानहरुले राजमार्गमै तरकारी फालेर प्रदर्शन गरेका छन् । भारतीय तरकारीले बजार कब्जा गरेको भन्दै चितवनका किसानहरूले आज दिउँसो पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढस्थित पुलचोकमा तरकारी फालेर प्रदर्शन गरेका हुन् । किसान संघर्ष समिति चितवनको आयोजनामा उनीहरुले टमाटर,...
चितवन,२० माघ। चितवन मेडिकल कलेजले पेन (दुखाई) फिजिसियन सेवा शुरु गरेको छ । मेडिकल कलेजमा नेपालमा नै प्रथम पटक चितवन मेडिकल कलेजले यो सेवा सुरु गरेको शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । सेवा शुभारम्भको अवसरमा शनिबार...
चितवन,२० माघ । दुर्लभ एकसिङ्गे गैँडा संरक्षणसम्बन्धी छलफल आजदेखि यहाँ सुरु हुँदैछ । एसियाका पाँच देशका उच्च अधिकारीहरूको छलफल सहभागी हुनेछन् । ‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ मा तीन दिनसम्म चितवनको पटिहानीमा छलफल हुन लागेको हो । राष्ट्रिय निकुञ्ज तथा...
भरतपुर,२० माघ । चितवनमा पासपोर्ट (राहदानी)का लागि जिल्ला प्रशासन कार्यालयमा आवेदन दिनेकोे संख्या दैनिक बढ्दै गएको छ । गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालू आर्थिक वर्ष २०७९/८० मा पासपोर्टका लागि जिल्ला प्रशासन कार्यालयमा आवेदन दिनेको संख्या बढ्दै गएको...
चितवन,२० माघ । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डिएसपी)हरुको व्यापक सरुवा गरेको छ । चितवनका दुई एसपी र डिएसपीको पनि सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक नवराज अधिकारी...
कावासोती, १९ माघ । नारायणी नदीको उत्तरी भंगालोमा पानीको बहाव कम हुँदै गएपछि नवलपुर तर्फबाट चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षा चुनौती बढ्ने भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् । चितवनको नारायणघाटस्थित नारायणीको पुलेखि केही किलोमिटर तल शिख्रौलीघाटबाट नारायणी दुई भङ्गालोमा...
चितवन, १९ माघ । शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको आरोपमा भीमोदय नमुना माध्यमिक विद्यालय चितवनका प्रधानाध्यापक हरिप्रसाद कँडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चितवन कालिका नगरपालिका–५ बस्ने प्रधानाध्यापक कँडेलमाथि बुधबार विशेष...
चितवन, १८माघ । सौराहा ड्याकदेखि मगरटोलसम्म निर्माण हुने नमुना पर्यटकीय मार्गको शिलान्यास भएको छ । नेपाल सरकार, सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत् सौराहा बजार सौन्दर्यीकरण कार्य आयोजना अन्तर्गत पर्ने सो मार्गको बुधबार रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटाले शिलान्यास गरेका...












