चितवन सेरोफेरो
भरतपुर,१८ माघ । चितवन राष्ट्रिय निकुञ्जभित्रको गैँडाको मुख्य बासस्थान मानिएको अमलटारी र यसको आसपासका क्षेत्र गैँडाका लागि प्राकृतिक र मानवीय रूपमै असुरक्षित देखिएको छ। पछिल्लो समय यस क्षेत्रमा धमाधम गैँडा मर्ने र मारिने क्रम बढेसँगै यो क्षेत्र गैँडाका लागि...
चितवन,१७ माघ । जिल्ला प्रशासन कार्यालय चितवनले भोलि दिउँसो १२ बजेबाट पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको छ । प्रशासनले आज एक सूचना जारी गर्दै भोलि दिउँसो १२ बजेबाट दिनको १२० जनालाई पासपोर्ट दिने गरी अनलाइन आवेदन खुला...
चितवन,१७ माघ । नेपाली कांग्रेस चितवनका सभापित राजेश्वर खनालले राष्ट्रि स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि चुनावी मैदानमा आए तेस्रो पटक निर्वाचन गर्नुपर्ने बाध्यता आउने बताएका छन्। काठमाडौंमा मंगलबार पत्रकारहरुसँगको संवादका क्रममा चितवनमा राजनीतिक उतारचढाव आइरहने भन्दै मंसिर ४...
भरतपुर,१६ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताउनुभएको छ । भरतपुरमा प्रेस युनियन चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले राष्ट्रपतिमा कांग्रेसको दाबी कायमै रहेको र त्यसका लागि जुनसुकै...
चितवन,१६ माघ । भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले भरतपुर महानगरमा भ्रष्टाचारको भाइरस फैलिएको भन्दै एन्टिभाइरस चाहिएको बताएका छन् । भ्रष्टाचार विरुद्ध अभियान नेपाल चितवनले भरतपुर महानगरपालिकाको समन्वय तथा सहयोगमा भ्रष्टाचार विरुद्ध सहयोगी समूहहरुबीच कार्य प्रगति समीक्षा एवम् भावी कार्यक्रम तर्जुमा...
चितवन,१६ माघ । चितवनको जलदेवी सामुदायिक वनका अध्यक्षसहित ५ जना पदाधिकारी विरुद्ध डिभिजन वन कार्यालय भरतपुरले पक्राउ पुर्जी जारी गरेको छ । सामुदायिक वनका अध्यक्ष माधव देवकोटा, उपाध्यक्ष ऋषिकेश अर्याल, सहसचिव माधव भुषाल, कोषाध्यक्ष लक्ष्मी पाठक महतो, पार्क व्यवस्थापन...
चितवन,१६ माघ। नारायणगढको पुलचोकदेखि वीरेन्द्र क्याम्पससम्मका घरहरुमा सडक डिभिजन कार्यालय भरतपुरले डोजर चलाएको एक महिना बितिसकेको छ । सडक फराकिलो पार्न भत्काइएका संरचनाको अहिले मर्मत सम्भारकोे काम भइरहेको छ । जसका कारण चितवनकै मुख्य बजार क्षेत्र मानिने नारायणगढ बजार अस्तव्यस्तसँगै...
चितवन, १४ माघ । चितवन क्षेत्र नं. २ बाट जितेका रवि लामिछानको समर्थनमा भरतपुरमा आज शनिबार प्रदर्शन भएको छ । रास्वपा चितवनको अगुवाईमा भरतपुरमा मोटरसाइकल र्याली निकालिनुको साथै प्रदर्शन भएको हो । भरतपुरको विशाल चोकबाट निस्किएको र्याली बाइपास सडक खण्ड...
चितवन, १४ माघ । पत्रकार रमेश कुमार पौडेललाई राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार प्रदान गरिने भएको छ । नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवमा पत्रकार पौडेललाई पुरस्कार प्रदान गर्न लागिएको हो । हुचिल उत्सव यही माघ २० र २१ गते कैलालीमा...
चितवन, १३ माघ । चितवनको रत्ननगरमा एक युवकको साइकलबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका वडा नम्बर. ८ बस्ने ४८ वर्षीया सुन बहादुर लोप्चनको साईकलबाट लडेर घटनास्थलमै मृत्यु भएकोे हो । लोप्चन शुक्रबार...















